२०७४ मा घर भत्काएका जोडी
मनोज–मीना
हास्य कलाकार मनोज गजुरेलले २०७४ सालमा आफ्नी श्रीमती मीना गजुरेल ढकालसँग सम्बन्ध विच्छेद गरेका हुन्।२२ वर्ष लामो वैवाहिक जीवनपछि उनीहरू अलग्एिका हुन्। यो जोडीका दुई सन्तान छन्।
रीमा–रोबर्ट
मिलन–मेन्सन
गायिका मिलन अमात्यको पनि यसै वर्ष श्रीमान् मेन्सन अमात्यसँग सम्बन्ध विच्छेद गरेकी हुन्। बिहे भएको छ वर्षपछि उनीहरू छुट्टिएका हुन्। गायक दीपक लिम्बूसँग अफेयरका कारण मिलनका वैवाहिक सम्बन्ध टुटेको भन्ने हल्ला छ। तर, मिलन र मेन्सनले भने यसबारे केही भनेका छैनन्।
अरुणिमा–अमित
अभिनेत्री अरुणिमा लम्साल र अमित अर्यालले पनि यसै वर्ष सम्बन्ध विच्छेद गरेका हुन्। उनीहरूकी छ वर्षकी छोरी अक्षता छिन्। विवाह गरेको १२ वर्षपछि उनीहरूले आफ्नो सम्बन्ध टुंग्याएका हुन्।
प्रतिक्रिया दिनुहोस !