ड्रममा डुबेर बालिकाको मृत्यु
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको आमथाङमा घरका ड्रममा डुबेर एक बालिकाको ज्यान गएको छ।सदरमुकाम विदुरदेखि १६ किलोमिटर पश्चिममा रहेको विदुर नगरपालिका-१३ को आमथाङमा १५ महिने बालिकाको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
२
८