बालकोटमा प्रचण्डले भने- राष्ट्रपतिमा सहमति हुन्छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन्।  बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओल…

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौं : प्रधानमन्त्री

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका कामलाई अगाडि बढाउन निर्देशन दिए।

राष्ट्रपतिमा ओली-प्रचण्डबीच जुटेन सहमति

कांग्रेसलाई समेत लिएर राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रचण्डको अडानपछि एमाले अध्यक्ष ओली सशंकित बनेका छन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटार छलफल भएको हो।

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा छलफल

बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन्।

मानवअधिकार आयोगलाई बलियो बनाउँछौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आ…

प्रधानमन्त्री प्रचण्ड र कोरियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकारबीच शिष्टाचार भेट

प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्त…

प्रधानमन्त्री प्रचण्डद्वारा गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

जनयुद्ध स्थापित गर्न ढिलै भए पनि सार्वजनिक बिदा दिएका हौं : प्रधानमन्त्री

आफैंले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्ड धनगढीमा,गेटा मेडिकल कलेजको निरीक्षणपछि कञ्चनपुर जाँदै

धनगढी :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन्। सुदूरपश्चिम प्रदेशमा विकास योजनाको…

जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाऔं : प्रचण्ड

नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको छ।

मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थाल्यो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु द…

विश्वासको मत दिने पार्टीको भावना सम्बोधन गर्नुछ : प्रधानमन्त्री

प्रचण्डले सरकारलाई विश्वासको मत दिन पार्टीहरूको भावनालाई सम्बोधन गर्ने बताए।

भ्रष्टाचार नियन्त्रण गर्न सरकार निर्मम भएर लाग्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए।

प्रधानमन्त्रीसँग युरोपेली संघका कमिसनरको भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली संघका अन्तर्राष्ट्रिय साझ…

एमाले अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

डेढ महिनामा सरकारले गरेको कामले जनतामा आशा जगाएको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न समयमा दिएको निर्देशन र गरेको …

सरकारी विदा धेरै भए,पुनर्विचार गर्दैछु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भए…

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन्। 

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.