क्रान्ति शाह

क्रान्ति शाह

Total Post: 2289

पुस २९, २०८० आइतबार

भारतीय सुटरलाई छुटाइदिने भन्दै १६ लाख माग्ने युवक पक्राउ

बारा : बाराको कलैयामा झन्डै साढे दुई महिना अगाडि बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश …
पुस २९, २०८० आइतबार

एनआई कपमा नेशनल एकेडेमी र वीरगन्ज सेन्ट्रल कलेज विजयी

वीरगन्ज : वीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई) कप टी-२० क्रिकेटमा आइतबार भएका खेलाा नेशनल एके…
पुस २९, २०८० आइतबार

क्याम्पस भवन निर्माणमा अनियमितता : काम नसक्दै ठेकेदारलाई २ करोड ७४ लाख भुक्तानी

वीरगन्ज : वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवनमा व्यापक आर्थिक अनियमितता भएको क्या…
पुस २९, २०८० आइतबार

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

वीरगन्ज : बारामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ…
पुस २८, २०८० शनिबार

नारायणी रंगशालामा कांग्रेसको चासो

वीरगन्ज : वीरगन्जस्थित नेपालकै दोस्रो ठूलो नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतीका लागि सरका…
पुस २७, २०८० शुक्रबार

सानो पाइला सहकारीका सञ्चालकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

वीरगन्ज : बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका सानो पाइला बचत तथा ऋण सह…
पुस २७, २०८० शुक्रबार

वीरगन्जमा एकता दिवसको कार्यक्रममा राप्रपाको ब्यानर राख्दा राजावादीबीच भनाभन

वीरगन्ज : पृथ्वीनारायण शाहको जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा राजावादीहरुबीच नै व…
पुस २६, २०८० बिहीबार

बचतकर्ताको १ अर्ब बढी रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा सिल

वीरगन्ज : बचतकर्ताहरूको १ अर्बभन्दा बढी निक्षेप रकम हिनामिना गरेको सानो पाइला बचत तथा ऋण सहकार…
पुस २६, २०८० बिहीबार

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित

वीरगन्ज : लामो समयपछि वीरगन्ज नाकामा फेरि कोरोना संक्रमित फेला पर्न थालेका छन्। नेपाल प्रवेश गर्…
पुस २६, २०८० बिहीबार

अयोध्याको राममन्दिरमा पूजा गर्न वीरगन्जका युवा पैदल जाँदै

वीरगन्ज : भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको समुद्घाटनमा सरिक भइ दर्शन र पूजापाठ गर्न वीरगन्ज…
पुस २६, २०८० बिहीबार

मधेस प्रदेश स्तरीय  प्रधानमन्त्री कप क्रिकेटको उपाधि पर्सालाई

वीरगन्ज : मधेस प्रदेश स्तरीय  प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगिताको उपाधि पर्साले जितेक…
पुस २५, २०८० बुधबार

नारायणी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा पार्न कांग्रेस नेताको माग

वीरगन्ज : वीरगन्जस्थित नेपालकै दोस्रो ठूलो नारायणी रंगशालाको जिर्णोद्वार र स्तरोन्नत्तीका लागि सरक…
पुस २४, २०८० मंगलबार

पर्सामा १६८ किलो गाँजा र बोलेरो गाडीसहित दुई जना पक्राउ

वीरगन्ज : सशस्त्र प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। व…
पुस २४, २०८० मंगलबार

वीरगन्जमा महानगरमा सिरक वितरण

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको सहयोगमा यतिम खानाका बालबालिका र मस्जिदका मौलानाहरूलाई सिरक …
पुस २४, २०८० मंगलबार

प्रतिबन्धित भारतीय चल्ला वीरगन्जमा बरामद

वीरगन्ज : वीरगन्जको ग्रामीण भेगबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला ठूलो परिमा…
पुस २३, २०८० सोमबार

वीरगन्जमा ठूलो परिमाणमा प्रतिबन्धित भारतीय आयुर्वेदिक औषधि बरामद, एक जना पक्राउ

वीरगन्ज : वीरगन्जमा औषधि व्यवस्था विभागले एक गोदाममा छापा मारेर नेपालमा प्रतिबन्धित ठूलो परिमाण…
पुस २२, २०८० आइतबार

वीरगन्ज महानगरका विद्यालय ८ दिनका लागि बन्द

वीरगन्ज : चिसोका कारण वीरगन्ज महानगरका विद्यालय ८ दिनका लागि बन्द भएका छन्। हुस्सु लाग्नुका…
पुस २२, २०८० आइतबार

पर्सामा ४२ केजी गाँजासहित दुई जना पक्राउ

वीरगन्ज : पर्सामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पिकअप गाडीमा गा…
पुस २०, २०८० शुक्रबार

संस्थागत विद्यालयका ७८२ विद्यार्थीलाई छात्रवृत्ति

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले संस्थागत (निजी) विद्यालयमा अध्ययनरत ७ सय ८२ जना विद्यार्थीलाई छ…
पुस २०, २०८० शुक्रबार

‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगन्जबाट अयोध्याका लागि प्रस्थान

वीरगन्ज : भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरबाट आइपुगेको &lsqu…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.