सीताराम गुरागाईं

सीताराम गुरागाईं

Total Post: 358

कात्तिक २४, २०७५ शनिबार

तीन स्थानीय तहले फाल्गुनन्द जयन्तीमा बिदा दिए

ताप्लेजुङ : नेपालका १६ औँ राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्दको जन्मजयन्तिको अव…
कात्तिक १७, २०७५ शनिबार

मुलुक गम्भीर धार्मिक द्वन्द्वमा फस्दै छ : कमल थापा

ताप्लेजुङ : गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थाप…
कात्तिक १७, २०७५ शनिबार

तिहारमा फूलको साटो फेब्रिकको माला

ताप्लेजुङ : तिहारलाई फूलैफूलको पर्वको रुपमा परिचित छ। अत्यधिक फूलको प्रयोग हुने भएकाले त…
कात्तिक ९, २०७५ शुक्रबार

छुट्टाछुट्टै मुद्दामा ८ जना पक्राउ

ताप्लेजुङ : ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ …
कात्तिक ५, २०७५ सोमबार

झुपडीमा पुगेन दसैं

ताप्लेजुङ : दुई पाटा ढुंगाको गारो र दुई पाटा बाँसका भाटाले बारेको टहरो । खिया लागेको जस्ताप…
कात्तिक ४, २०७५ आइतबार

छिमेकीको कुटपिटबाट एकको ज्यान गयो

ताप्लेजुङ : गाईले बाली खाएको निहुँमा विवाद हुँदा छिमेकीको कुटपिटबाट ताप्लेजुङको मिक्वाख…
कात्तिक २, २०७५ शुक्रबार

३ दिनदेखि थन्किएको जहाज मर्मतपछि फर्काइयो

ताप्लेजुङ : बुधबारदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा थन्किएको नेपाल वायु सेवा निगमको &…
असोज २९, २०७५ सोमबार

ठूलो पार्टीमा अन्तरविरोध सामान्य हो : योगेश भट्टराई

ताप्लेजुङ : प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले ठूला पार्ट…
असोज २५, २०७५ बिहीबार

बेवारिसे शिशुको जिम्मा गुरुङ दम्पतिलाई

ताप्लेजुङ : गत शनिबार ताप्लेजुङको सुकेटार विमानस्थल छेउमा भेटिएका शिशुको जिम्मा स्थानीय स…
असोज २४, २०७५ बुधबार

हत्या आरोपमा चारजना कारागार चलान

ताप्लेजुङ : जिल्ला अदालत ताप्लेजुङले ज्यानसम्बन्धी र सार्वजनिक शान्ति विरुद्धको कसुरमा एकै दिन चार…
असोज २४, २०७५ बुधबार

धमाधम सडक मर्मत

ताप्लेजुङ : सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङ एक महिनायता सिनाम–आम्बेगुद…
असोज २०, २०७५ शनिबार

जंगलमा बेवारिसे शिशु भेटिएपछि...

ताप्लेजुङ : फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेव…
असोज १६, २०७५ मंगलबार

ताप्लेजुङमा बढ्दो फुटबलमोह

ताप्लेजुङ : जब पाथीभरा गोल्डकप सुरु हुन्छ, तब सदरमुकाम फुङ्लिङमा मानिसको चहलपहल बढ्न थाल्छ । फु…
असोज १३, २०७५ शनिबार

सुकेटार विमानस्थल सोमबारदेखि खुल्ने

ताप्लेजुङ : गत चैतदेखि स्थगित सुकेटार विमानस्थल सोमबारदेखि सुचारु हुँदैछ । समीट एयरले य…
असोज १०, २०७५ बुधबार

जोडिए मेची र कोसी राजमार्ग

ताप्लेजुङ : सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङ कोसी राजमार्गसँग जोडिएको छ। तमोर नदीको द…
असोज ९, २०७५ मंगलबार

अस्पतालै नपुगी जान्छ ज्यान

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–६ ग्याब्लाका १९ वर्षीय तेन्जिङ शेर्पाको दाँत दुखेपछि…
असोज ८, २०७५ सोमबार

खेर जाने अलैंचीको बोटबाट यसरी भयो आम्दानी

ताप्लेजुङ : मेरिङ्देन गाउँपालिकाकी फुर्लाम्हु शेर्पा तीन वर्षदेखि सदरमुकाम फुङलिङमा बस्छिन्। शारी…
असोज ७, २०७५ आइतबार

घुन्सा दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना

ताप्लेजुङ : ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १२ वर्ष पूरा भएको सन्दर्भमा सदरमुकाम …
असोज ३, २०७५ बुधबार

यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ

ताप्लेजुङ : सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नग…
भदौ २८, २०७५ बिहीबार

नयाँ कानुनी प्रावधानले सहकारीमा अन्योल

ताप्लेजुङ : संघीय सहकारी ऐनले एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी संस्थाहरू प्रदेश र …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.