राममणि सिटौला

राममणि सिटौला

Total Post: 7

वैशाख १, २०८१ शनिबार

रामराज्य अर्थात् सर्वे भवन्तु सुखिन

तेत्रा युगमा रामले जुन शासन स्थापित गरे। त्यो यो धर्तीकै आदर्श शासन थियो। यो शासनको मूल मर्म भनेकै सर्वे भवन्तु सुखिन थियो। आज हामी जुन समाजवाद र साम्यवादको कुरा गर्छौं, त्यसको उच्चतम् रूप थियो।
माघ १३, २०८० शनिबार

आहै..., भरतलाई राजगद्दी, रामलाई वनबास!

नेपाली साहित्यमा भक्तिकाललाई महत्त्वपूर्ण काल मानिन्छ। नेपाली कवितामा स्वच्छन्दतावादी, शास्त्रीयतावा…
भदौ २३, २०८० शनिबार

सुनको झारी नि सुकिलो पारी...

संगिनी गीत, गाथा नदी किनारमा उब्जिए। दुःखका साथ भन्नुपर्छ। आज हामी नदीकिनारमा त छौं तर नदीको नजिक छैनौं।
भदौ २, २०८० शनिबार

साप्सु सुसाउने...

ग्रामीण सभ्यतामाथि खतराका घण्टी बजिरहेछन्। प्रकृतिको सुरम्य तालमा लीन भएर उठेको गोठालेगीत झैं लोकभाकामा नग्न संस्कृतिका काला बादल मडारिइरहेछन्।
असार ९, २०८० शनिबार

लाग्यो नि असार...

शदियौंदेखि चल्दै आएका असारे गीत किसानी लोकसंस्कृति, सामूहिकता र सजीवताको उदाहरण थियो। युगमा श्रम संस्कृतिको मानक र प्रतिमान बोकेको असारे गीतलाई अहिले भने जोगाउन हम्मेहम्मे परेको छ।
वैशाख २, २०८० शनिबार

विवाह गीतमा विभेद

विवाह लोकगीतमा तत्कालीन समाजको वास्तविक चित्र झल्किन्छ। विवाह संस्था अस्तित्वमा रहुन्जेल विवाहगीत पनि अस्तित्वमा रहन्छ। भलै त्यो बदलिँदो परिवेशमा नयाँ रूपमा आउला।​​​​​​​​​​​​​​
असोज २९, २०७९ शनिबार

घुरुमा घुरु परेवा घुरु...

बाबा र ज्यूको धुरी है भरि परेवा घुरुघुरु  नौडाँडा काटी दिइहाल्यौ बाबा मन रुन्छ धुरुरु&…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.