झापामा एक युवकले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास
मुआब्जापीडित आन्दोलित, भन्सारको काम ठप्प
आन्दोलित बनेका मुआब्जा पीडितहरूले सोमबार दिनभर सीमा नाका ठप्प पार्दै सडकमै टायर बालेर विरोध प्रदर्शन गरे।
चर्च ब्वाइज क्वार्टरफाइनलमा
मेची रंगशालामा सोमबार भएको खेलमा ‘ए’ डिभिजन लिगको नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबसँग ३–० को हार बेहोर्दै पहिलो खेलबाटै घर फर्किएको हो।
७ वर्षदेखि अलपत्र जिपी भवन
अधुरो छाडिएको जिपी भवन अहिले लागु औषध सेवनकर्ता र अनैतिक क्रियाकलाप गर्ने अखडामा परिणत भएको छ। त्यसतर्फ सरोकारवाला तथा सम्बन्धित निकाय मौन देखिएका छन्।
अण्डाभित्र ब्राउन सुगर ल्याउने दुई जना पक्राउ
'भद्रपुर झापा गोल्डकप'लाई भद्रपुर नगरले दियो ३० लाख
भद्रपुर नगरपालिकाको कार्यालय बुधबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
भद्रपुर बजारलाई व्यवस्थित बनाउन आठ बुँदे निर्णय
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र
हात्तीपाइले रोगविरुद्ध अभियान अझै सफल भएन
हात्तीका लागि थापेको विद्युतीय धरापमा परी एक जनाको मृत्यु
प्रादेशिक अस्पतालको सेवा सुधारका लागि चार मन्त्रीको चासो
झापामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका– ८ बस्ने विजय भन्ने रोबिन राजवंशी र सोही नगरपालिका– २ बस्ने एलेक्स भन्ने विजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सच्चियो नेपालीभाषीलाई ‘विदेशी’ भनिएको टिप्पणी
नेपालीभाषीलाई 'विदेशी' भनेपछि आज सिक्किम बन्द
सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक, वित्तीय संस्था बन्द छन्।
उचित मूल्य नपाएपछि किसानले अण्डा र कुखुरा सडकमा फाले
तीन थान एयर गनसहित चार भारतीय नियन्त्रणमा
किचकबध धार्मिक मेलामा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो
श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने पक्राउ
नेपाली भाषीलाई ‘विदेशी’ भनेपछि सिक्किम बन्दको आह्वान
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)