नन्दकृष्ण जोशी

नन्दकृष्ण जोशी

Total Post: 43

मंसिर २९, २०८१ शनिबार

गीत भनेका गंगा हुन्, बगिरहन्छन्

कुमाउको झगडी जग्गा गैझा गैझा डोटी आधा कर्म हीरा–मोती आधा कर्म खोटी। माथिको ऐतिहासि…
मंसिर १५, २०८१ शनिबार

चितवनका हात्ती, गैंडा. . .

तीजजस्तै हामीहरू जितिया पर्व यसैगरी नाचेर मनाउँछौं। राति ११–१२ बजे चामलको ‘अनदी’लाई उसिनेर तितर (मीठो भोजन) बनाउँछौं अनि मिष्ठान्न भोजन गर्छौं।
मंसिर १, २०८१ शनिबार

अंग्रेजीमा देउडा गीत लेख्ने धनराज

धनराज जोशी देउडागीतका अध्येतामात्र नभएर विज्ञ व्यत्तिाmत्व नै हुन्। उनको पुस्तकले लोकसाहित्यमा नयाँ आयाम थपेको छ।
कात्तिक ३, २०८१ शनिबार

देउडा गीतले देखाएको सांस्कृतिक बाटो

सुदूरपश्चिम र कर्णालीको माटोबाट उत्पत्ति भएका देउडा गीतले मानव सम्पदालाई पनि उजागर गरेको पाइन्छ…
असोज १२, २०८१ शनिबार

अम्रिकामा देउडा गाउँदा नेपाल देश पाँयाँ

न्युयोर्क सहर र टाढा टाढाबाट समय खर्चेर आए। ती सयौं दर्शक देउडा गीतको नौलो स्वाद, सुदूरपश्चिमवासीको एकता र कलाकारको कुशल प्रस्तुति देखेर रोमाञ्चित बने।
भदौ २२, २०८१ शनिबार

इलामलाई सम्झें पहाडकी रानी. . .

थोरै पाए धेरै मान्ने मेरो निजी बानी, इलामलाई मैले सम्झें पहाडकी रानी। कुट्टी डाँडा हुँदै म…
भदौ १, २०८१ शनिबार

मस्की छै की उज्याली

गौरा पर्वको उत्पत्तिा, महिमा र महत्तव देउडा गीतको भन्दा धेरै स्तरीय रहेको मान्न सकिन्छ। आध्यात्मिक चेतनाका जग भएकाले संस्कृति हाम्रो सभ्यता हो।
साउन १९, २०८१ शनिबार

धनकुटालाई मैले सम्झें पूर्वाञ्चलको. . .

धनकुटा जिल्ला विद्वान्–विदुषी जन्माउने जिल्ला हो। लेखक कलाकार र राजनीतिकर्मीको त पुरानो आँगनी नै हो, धनकुटा।
साउन ५, २०८१ शनिबार

वरिषा मासको लाउन्या छिटुवा

देउडा गीत संगीतमात्र नभएर देशभरका बस्ती बस्तीका गीतहरूले वर्षामासलाई सम्झएको देखिन्छ।
असार २२, २०८१ शनिबार

धड्कन्या मुटु मायाले रोज्याको

देउडा गीत, संगीत र संस्कृति कालीकर्णालीका बासिन्दाका लागि प्राण हो। मानवीय सभ्यता र संस्कार हो। तर अब यो देशकै भएको छ।
असार ८, २०८१ शनिबार

क्या रमाइला दिन !

खप्तड राष्ट्रिय निकुञ्जमा बर्सेनि यहीबेला दशहरा मेला लाग्ने गर्दछ। मेला भर्न पुगेका संस्कृतिकर्मीहरू डेढी कदममा खेलिने खेल देउडामा नाचेकै हुन्छन्।
जेठ २६, २०८१ शनिबार

पानी माग्या दूध मिल्दो छ. . .

दैलेखमा जति पानीका मुहानहरू छन्, देउडा गीतका भाकाका मूलहरू पनि त्यति नै फुटेका छन्।
जेठ १२, २०८१ शनिबार

देउडा गीतमा आएको विचलन

केही वर्षयता देउडा गीतमा प्रशस्त मात्रामा विकृति र विसंगति देखा परिरहेका छन्।
वैशाख २२, २०८१ शनिबार

माथि टल्क्यो साईपाल हिमाल तल बग्या सेती

जसरी सुर्मा सरोवरबाट पश्चिमी भागमा कालंगा गाड बाह्रैमहिना बगिरहन्छ, देउडा गीतका मौलिक भाकाहरू पनि सधैं गुञ्जिरहन्छन्।
चैत २४, २०८० शनिबार

रङ बदलिएको देउडा

कलाकारमा सबैभन्दा बढी इमान्दारिता देखिनुपर्ने हो तर विडम्बना त्यो रहेन।
चैत १०, २०८० शनिबार

घर बिग्य्रो घरबार बिग्य्रो राजनीति मायाले

२०४६ सालको जनआन्दोलनपछि गीत–संगीतलाई चुनावी सभाहरूमा प्रवेश गराएको पाइन्छ। नेपाली कांग्…
फागुन २६, २०८० शनिबार

साई दूरै म पनि दूरै माया दुरिँदैन

आँखा नै संसार हो भन्ने सन्देश दिएको छ झिट्टा गीतले। जसले धार्मिक रूपमा पृथ्वी, अप, तेज, वायु र आकाश गरी पाँच भौतिक विषयलाई समेट्न खोज्छ।
फागुन १२, २०८० शनिबार

देउडा गीतमा ठाडी भाका

वास्तवमा देउडा गीत वनगीत हुन्। यी गीतहरू वनमा जन्मिन्छन्, संरक्षण गरिएन भने जंगलमै विलिन हुन्छन्।
माघ २७, २०८० शनिबार

छायादेवीलाई देउडा गीत सिकाउँदा. . .

रत्नपार्क मात्र होइन, नारायणहिटी हाम्रो देशमा गणतन्त्र आए सबैभन्दा राम्रो। झ्याम्म झ्याम्म। २०६१…
माघ ६, २०८० शनिबार

धिपीधिपी बत्ती बल्यो बझाङ्गी बाराको

मानौं, कर्णाली कोशीलगायतका हिमनदी जस्तै हुन् देउडा गीत पनि। पानीको मुहान हिमाल भएजस्तै देउडा गीत–संगीतको मुहान माटो र प्रकृति हो। प्रकृतिले पूजित छ, देउडा गीत–संगीत। त्यसपछि मात्र सुदूरका संस्कृतिप्रेमीले विकास र विस्तार गरेका हुन्, देउडा गीतलाई।
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.