माथि टल्क्यो साईपाल हिमाल तल बग्या सेती
जसरी सुर्मा सरोवरबाट पश्चिमी भागमा कालंगा गाड बाह्रैमहिना बगिरहन्छ, देउडा गीतका मौलिक भाकाहरू पनि सधैं गुञ्जिरहन्छन्।
घर बिग्य्रो घरबार बिग्य्रो राजनीति मायाले
२०४६ सालको जनआन्दोलनपछि गीत–संगीतलाई चुनावी सभाहरूमा प्रवेश गराएको पाइन्छ। नेपाली कांग्…
साई दूरै म पनि दूरै माया दुरिँदैन
आँखा नै संसार हो भन्ने सन्देश दिएको छ झिट्टा गीतले। जसले धार्मिक रूपमा पृथ्वी, अप, तेज, वायु र आकाश गरी पाँच भौतिक विषयलाई समेट्न खोज्छ।
देउडा गीतमा ठाडी भाका
वास्तवमा देउडा गीत वनगीत हुन्। यी गीतहरू वनमा जन्मिन्छन्, संरक्षण गरिएन भने जंगलमै विलिन हुन्छन्।
छायादेवीलाई देउडा गीत सिकाउँदा. . .
रत्नपार्क मात्र होइन, नारायणहिटी हाम्रो
देशमा गणतन्त्र आए सबैभन्दा राम्रो।
झ्याम्म झ्याम्म।
२०६१…
धिपीधिपी बत्ती बल्यो बझाङ्गी बाराको
मानौं, कर्णाली कोशीलगायतका हिमनदी जस्तै हुन् देउडा गीत पनि। पानीको मुहान हिमाल भएजस्तै देउडा गीत–संगीतको मुहान माटो र प्रकृति हो। प्रकृतिले पूजित छ, देउडा गीत–संगीत। त्यसपछि मात्र सुदूरका संस्कृतिप्रेमीले विकास र विस्तार गरेका हुन्, देउडा गीतलाई।
काली–कर्नालीका कुरा
मानौं, कर्णाली कोशीलगायतका हिमनदी जस्तै हुन् देउडा गीत पनि। पानीको मुहान हिमाल भएजस्तै देउडा गीत–संगीतको मुहान माटो र प्रकृति हो। प्रकृतिले पूजित छ, देउडा गीत–संगीत। त्यसपछि मात्र सुदूरका संस्कृतिप्रेमीले विकास र विस्तार गरेका हुन्, देउडा गीतलाई।
स्वर्गको बगैंचा जस्तो हाम्रो देश नेपाल
देउडा गीतको उत्पत्तिा खस भाषा र नेपाली माटोबाट भएको हो। जनजनमा माटोको बास्ना छ। माटो हाम्री जननी हुन्।
पहाडका कुना भारी चुइकाउँदा
अलंकार र उपमा देउडा गीतका सम्पत्तिा हुन्। निकै मेहनतका साथ तयार पारिएका मौलिक भाकाहरू कता हराउँदै छन् ?
संस्कृतिको साहित्यिक सागर
देउडा संस्कृतिमा यति गहिरो भाव भेटिन्छ। साहित्यानुरागीलाई अनुभव भएको विषय नै हो। सम्पूर्ण नेपा…
संस्कृतिको शान्त बगैंचामा भू–कम्प
भूकम्प पीडित र बुद्धिजीवीहरूको भनाइअनुसार जिल्लामा १२ हजार घरहरू बस्न लायक छैनन्।
देउडा गीतहरू भूकम्प र भोकमरीका
भूकम्पसम्बन्धी धेरै देउडा गीत सर्जकले रचना गरेको पाइन्छ। २०७२ वैशाख १२ गते देशमा आएको महाभूकम्पको पीडालाई पनि गीतले सम्झेको छ।
देउडा संगीतमा संस्कृति
समाजको गरिबी, नदीमा पुल, पुलेसोको अभावमा यात्रुले अकालमा ज्यान गुमाउनु परेका जिन्दगीका दारुण कथा गीतमा छन्।
बीपीलाई देउडा सुनाउँदा. . .
देउडा गीत सुन्दै जननायक बीपी कोइरालाले प्रस्तोताको काँधमा हात राख्दै ‘डोटेली गीत संगीतको सेवा गर्नू र प्रजातन्त्रको पक्षमा लागिरहनू’ भन्ने अर्ती दिएका थिए।
राजधानीमा पोखिएको देउडा रङ
पूर्वको मारुनी, तराईंको झिंझिया, अवधि, काँठतिरको घाँसेगीत, गण्डकीको रोधी संस्कृति, रापतीको टप्पा र सुदूरपश्चिम–कर्णालीको देउडा संस्कृति राष्ट्रका गहना हुन्।
गौरामा देउडा
शिवजीलाई पति पाउन पार्वतीले तपस्या गरेको र शिवजी प्रसन्न भएर पार्वतीसँग विवाह गरेको सन्दर्भ पाइन्छ। हिमालयपुत्री पार्वती र शिवजीको धार्मिक गाथासँग जोडिएको कथामा आधारित छ, गौरापर्व।
ओ वाज झुम्य्रौली वाज
प्राचीनकालदेखि यी र यस्तै किसिमका कालजयी, अर्थपूर्ण गीतहरू सुदूरपश्चिम र कर्णालीको गाउँबस्तीमा लाखौं जनले गाउँदै आएका थिए।
साउन पुनी मालिका मेला
देउडा गीतहरूले केवल कालीकर्णालीको मानव सभ्यताको मात्र पाठ सिकाएका छैनन्, समग्र मेची–महाकालीका गीतसंगीतका झरनाहरूको रैवार (खबर) पनि बोकेका छन्।
कोइ सुखारी कोइ दुःखारी
नारी वर्गले आफ्ना दुःख गीतमार्फत जंगलमा व्यक्त गर्थे। गीत नै साथी बनेका थिए, उनीहरूका लागि। गीत, सुखी जिन्दगीभन्दा दुःखी जिन्दगीका हितैषी साथी हुन् भन्छन्, देउडा खेलाडीहरू।