के सपना देख्नु अपराध हो ?
तिमीले हाँस्दै सहर्ष
मलाई भनेकी थियौ,
‘हेर सबथोक देख,
तर सपना चाहिँ नदेख ।’
…
मेरो महसुस
म तिमीलाई महसुस गर्छु
संसारका सारा मुलायम हातहरू तिम्रै हुन्
मखमली फूलबाट बास्ना बोकेर
हिँ…