बजेट : धनीलाई पोस्ने, गरिबलाई सोस्ने
अभाव र बेरोजगारीमा जकडिएकाहरूप्रतिको सामाजिक न्याय र गरिब जनताप्रतिको सरकारी दायित्व यो बजेटले भुलेको छ। भन्नैपर्दा, उपेक्षा नै गरेको छ।
बाफिया संशोधनको कोकोहोलो
एकातिर बैंकहरू मेटाउँदै गएका छन् भने अर्कोतिर अर्थतन्त्र भने जकडिँदै गएको छ।
समृद्ध देश कहिले ?
विकास र समृद्धिका अभियान जस—जसले थाले पनि ती महान् अभियान हुन्। त्यसमा कसैले पनि संकीर्णता जाहेर गर्नु हुन्न।