अपरेशन सिन्दूर : आफ्ना नागरिकको रक्षा गर्ने भारतको दृढ संकल्पको एक प्रतीक
पहलगाममा नेपाली नागरिकसहित निर्दोष सर्वसाधारणको हत्या भएपछि सुरु गरिएको ‘अप्रेसन सिन्दूर’ आतंकवादविरुद्ध भारतको कडा र निर्णायक जवाफको प्रतीक हो ।