१० लाख सूर्य अटाउन सक्ने ब्ल्याक होल

भाइबहिनीहरू, आज हामीले ब्ल्याक होल के हो र यो कसरी बन्छ भन्नेबारेमा जानकारी दिँदै छौं। ब्रह्माण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण (दुई वा सोभन्दा बढी आकाशीय पिण्डहरू…

सिमलका रूखका बस्न रुचाउने गिद्ध

उदयपुर : लोपोन्मुख पन्छी गिद्धको संरक्षणमा उदयपुरको बेलका नगरपालिका जुटेको छ। नगरपा…

हामीसँग साथी सरह व्यवहार गर्नुहोस्

केही दिनअघिको कुरा हो। सरोज नराम्रोसँग चुरोटको लतमा फसेको समाचारले मलाई झसंग पार्‍यो। क…

नेताभन्दा कलाकार ठूलो झैं लाग्थ्यो

कक्षा ५ सम्म पढ्दा मलाई डाक्टर, इन्जिनियर बन्छु भन्ने सोच थियो। ८ कक्षामा पुगेपछि होइन् अब म गायक …

टम र जेरीको भिडन्त

टम एन्ड जेरी बालबालिकाले मात्र नभएर ठूला मानिसले पनि अत्यधिक मन पराएको कार्टुन हो। यो कार्टुन …

पर्यटकका लागि अन्तरिक्ष यात्रा

भाइबहिनीहरू, आधुनिक विज्ञान र प्रविधिले विश्वलाई एकदमै साँघुरो बनाएको छ भन्ने त तिमीहरूलाई था…

फुटबलका राजा

फुटबल मन पराउने भाइबहिनीहरूलाई पेलेको बारेमा त थाहै होला। पेलेलाई फुटबलका राजा पनि भनिन्छ।…

फूलको माया

मानवी ढकी लिएर फूलबारीमा गइन्। आज उनका हात फूल टिप्न अघि सर्दै सरेनन्। फूलको असाध्यै माया लागे…

आत्तिनु हुन्‍न मिन्स हुँदा

ललितपुर लुभूमा बस्छिन्, वीना सिलवाल। कक्षा ७ को पढाइ भर्खर सुरु भएको थियो। उनी पहिलो पटक महिन…

गाउन सिक्ने कि ?

तेज आले, गायक । हुन त आजको युग प्रविधिको हो। तर यसो भन्दैमा हामीले अत्यधिक रूपमा प्रविधि…

सेतो दुबी देखिए, चाँडै उपचार गराऊ

तिमीहरूको शरीरमा सेतो दुबी (दाग) देखा परेको त छैन ? सेतो दुबी देखिएको छ भने बेलैमा सजग हु…

बंगलादेश भ्रमणको मीठो सम्झना

कुरा केही महिना अघिको हो। बंगलादेशको गाजीपुर मौचकमा रहेको राष्ट्रिय स्काउट तालिम केन्द्रमा आयो…

बालकथा : जंगेले पायो स्याबासी

आफ्नो बुवाको यस्तो अवस्था देखेर जंगे निराश भयो। मैले अब गलत काम गर्नु हुँदैन भन्ने उसलाई लाग्यो…

कक्षाबाट भाग्छु भनेर हजुरआमा सँगै बस्नुहुन्थ्यो

म सानैदेखि नाटक, नाच, संगीत, कविता लेख्न, जात्रा हेर्नमा नै बढी रुचि राख्थेँ। स्कुलबाट भागी भा…

संघर्षले खारिएकी सारापोभा

मारिया सारापोभा त्यस्ती महिला टेनिस खेलाडी हुन्, जसलाई कोर्टभित्र र बाहिर उत्तिकै रुचाइने गरिएक…

बेलारुसमा नाटक देखाउँदा...

नाटक, एक कला अर्थात् जीवन्त प्रस्तुति पनि। नाटक एक कथा। त्यस्ता थुप्रै कथा भोग्ने मान्छेको जीवन पनि…

पोकेमोनको यात्रा

पोकेमोन एनिमेसन गरिएको जापानी कार्टुन सिरिज हो। जापानी शब्द ‘पकेट मोन्सटर’को संक्…

जहाँ विद्यार्थीलाई शिष्टता सिकाइन्छ

धनकुटा : विद्यार्थी संख्या घट्दै गएपछि कुनै बेला बन्द हुने सँघारमा पुगेको थियो— धनक…

स्मरण शक्ति बढाउन...

प्रेमनारायण भुसाल । नयाँ सूचना ग्रहण गर्ने, मस्तिष्कमा सुरक्षित राख्ने र आवश्यक परेको बेलामा…

उफ ! गर्मी

त्रिचन्द्र प्रतीक्षा। भाइबहिनीहरू ! गर्मी मौसममा चल्ने तातो हावाले बर्सेनि धेरैलाई सताउँछ। न…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.