स्थिरताको संवैधानिक व्यवस्था

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पाँचौंपटक विश्वासको मतसम्बन्धी प्रस्ताव सदनमा राख्नुप¥यो । जबकि झन्डै सय प्रतिशत सांसदको विश्वासको मत पाएर उनी प्र…

विस्तार हुन नसकेको अर्थतन्त्र

बैंकमा पैसाको थुप्रो लागेको छ। लगानीयोग्य प्रशस्त पैसा हुँदा पनि त्यसको परिचालन हुन सकेको छैन।…

पोखरी होऊन्, सुरक्षित होऊन्

पोखरीलगायत खाल्डाखुल्डीको जोखिम अहिलेसम्म बेवास्ता गरिएको विपद् हो । सयौंको संख्यामा ज्यान लिने यस्ता जोखिमको न्यूनीकरणमा अब पनि ध्यान पुगेन भने भविष्यमा अरू थुप्रैको ज्यान जाने निश्चित छ । अब त आँखा खोल्नुपर्छ ।

खस्किएको नतिजा

मुलुकको वार्षिक बजेटको १० प्रतिशतभन्दा ज्यादा शिक्षामा मात्रै खर्च हुन्छ । हुनुपर्ने त २० प्रतिशत ह…

पवित्र उद्देश्य, अपवित्र कर्म

युद्धमा कोही शत्रु हुन्छ र कोही मित्र। तर युद्धमा पनि सबै मित्र हुन्छन् र कोही पनि शत्रु हुँदैन भन्…

विपद् सामना गर्न कमजोर पूर्वतयारी

सधैं झैं यो वर्ष पनि पूर्वसूचना–प्रणाली, जोखिम नक्सांकन, स्थानीय स्तरमा तालिम प्राप्त जनशक्ति र आवश्यक उपकरणहरूको व्यवस्था गर्न सरकार चुकेको छ।

प्रदेशहरूमा पुगेको परकम्प

संघीय सरकारको सत्ता गठबन्धन एकाएक भत्किँदा गएको भैंचालोको परकम्प स्वाभाविक रूपमा प्रदेशहरूमा पन…

शंकास्पद कारोबार

२०७९ पुस १७ गतेदेखि २०८० पुस १५ गतेसम्म (सन् २०२३)मा बैंक तथा वित्तीय संस्थामा भएका कारोबारमध्…

राष्ट्रिय सहमतिमा संविधान संशोधन

असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सरकार परिवर्तनको सहमतिले पहिलो दृष्टिमै सक…

स्थिर सरकारको अपेक्षा

कांग्रेस–एमाले अब भने गठबन्धन टिकाउँदै जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून् ।

प्रदेशहरूलाई तताउने एउटा प्रयास

नेपाल कृषि प्रधान मुलुक भन्दै आएको दशकौं भए पनि खाद्यान्न, दाल, तरकारी, फलफूललगायतका धेरै उपभ…

पैसा बगाउने बोरिङ

तराई मधेस खेतीपातीको उर्वर भूमि हो। तर, सिँचाइको अभाव छ। खोलानाला पहाडबाट बग्दै तराई मधेसकै…

एसईई नतिजा र शिक्षा प्रणाली

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यो वर्ष २ लाख २२ हजार ४ सय ७२ विद्यार्थी कक्षा ११ मा भर्नाका ला…

द्वन्द्वकालीन मुद्दामा न्यायको प्रश्न

हत्या, हिंसा वा यातना जुनसुकै अपराधको पनि मूलकुरो भनेको पीडितलाई न्याय हो । नेपालमा १० वर्ष …

कोही निर्दोष नथुनिऊन्

भारतीय फिल्म अन्धाकानुनले त्यहाँको न्याय व्यवस्थाको कमजोरी उदांगो पारेको छ। कुनै व्यक्ति मारेको अ…

राष्ट्रिय सहमतिको सरकार

संविधान बन्यो । निर्वाचनहरू भए । निर्वाचनकै माध्यमबाट सत्ता हस्तान्तरण भइरहेको छ । तर पनि राजनीत…

भ्रष्टाचारको भीमकाय रूप

पदमा भइरहेका मन्त्री भ्रष्टाचारको मुद्दा लागेर पदमुक्त भएका उदाहरण छन् । कर्मचारी प्रशासनतर्फको मूल…

बेथितिको दलदलमा स्थानीय तह

जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण र सेवा प्रवाहको जिम्मेवारी बोकेको सबै…

ज्येष्ठ नागरिकलाई सुविस्ता देऊ

सामाजिक सुरक्षा भत्ता पाइरहेका ज्येष्ठ नागरिकलाई सरकारले राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गर्&zw…

सुरक्षित मातृत्वको अभाव

नेपालको संविधानको धारा ५१ (ञ)को ३ मा प्रजनन अवस्थामा आवश्यक सेवासुविधा उपभोगको सुनिश्चितता गर्…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.