गणतन्त्रको थाँक्रो हामी
आज गणतन्त्र दिवस। जनताले शासकीय स्व–अभिभावकत्वको झन्डा गाडेको गौरवशाली दिन। यस उलपक्ष्यमा …
विद्यालयमा कमजोर सिकाइ
वास्तवमा हाम्रो शैक्षिक प्रणालीमा बदलाव आवश्यक छ। शिक्षकको थाप्लोमा मात्रै विद्यार्थीको जिम्माको भारी बोकाएर पुग्दैन, अभिभावक, समुदायसमेत मिलेर विद्यालय शिक्षाको गुणस्तर उकास्नुपर्छ।
ऋणमा गौतमबुद्ध विमानस्थल
पोखराबाट आन्तरिक उडानमात्र भइरहेको छ। निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण प्रक्रियामा छ।
लथालिंग विकासको प्रतिबिम्ब सडक
ऐन, कानुनका छिद्रमा खेलेर जसरी निर्माण अलपत्र पार्ने गरिएको छ, त्यसको समूल अन्त्य नभएसम्म सडकमा मात्रै होइन विकासको हविगत जताततै लथालिंग र भताभुंग नै भइरहन्छ।
विमानस्थलको बोझ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको खुसीसँगै एउटा बोझको सुरुआत भयो।…
रुग्ण उद्योग चलाउने रुग्ण ढाँचा
सरकारले उद्योग कलकारखाना आफैं चलाउने कि नचलाउने भन्नेमै एकमत छैन। हुने कुरा पनि होइन। राजनी…
चुरेमा आत्मघाती नीति
गिरोह र माफियागिरीले नेपाल राज्यको दुरुपयोग कसरी गर्न काबिलियत राख्छ भन्ने त भुटानी शरणार्थी प्रकरणले नै पटाक्षेप गरिसकेकै छ।
नीति कार्यान्वयनमा चुनौती
यस्तो गर्छौं र उस्तो गर्छौं भन्दै जूनतारै खसाल्ने खाले योजना सुनाउने तर फिटिक्कै काम नगर्ने प्रवृत्तिले नै देश समृद्ध बन्न नसकेको हो।
कमिसनको खेलमा किताबको भारी
निजी विद्यालयपिच्छे किताबको संख्या र गुणस्तर फरक–फरक हुनुमा कमिसनकै खेलले काम गरेको छ। निजी विद्यालयका सञ्चालकले कमिसनको लोभमा विद्यार्थी र अभिभावकलाई असीमित किताब थोपर्दा कारण कलिला बालबालिका किताबको भारी बोक्न बाध्य भएका हुन्।
जहाँ हतकडीमा पनि विभेद छ
चाहे कुनै ओहदाको व्यक्ति होस् र सर्वसाधारण अपराधको आरोप लागिसकेपछि ऊ आखिर आरोपित हो। मानवअधिकारको रक्षा र सम्मान सबैको पनि हुनुपर्छ तर, सम्मानको नाममा विशिष्ट सुविधाले भने सर्वसाधारणमा आशंका पैदा गरेको छ।
राजनीतिको अपराधीकरण
राजनीति भनेको सेवा हो, पवित्र कर्म हो। हुनुपर्छ। नेपाली जनताले देखेको र भोगेको राजनीति भने ठीक उल्टो छ-देश र जनतालाई ठग्ने। नेपाली राजनीति केवल एउटै कुरामा केन्द्रित छ-सत्ताको लुछाचुँडी र शक्ति आर्जन।
हेमोफिलिया उपचार सरल बनाऊ
कुन मानिस कहाँ जन्मन्छ मात्रै होइन, कसरी जन्मन्छ र जन्मँदा केके सबल र दुर्बल विशेषता लिएर आउँछ क…
सबै भ्रष्टाचारको छानबिन गरौं
भ्रष्टाचारका मुद्दा र भ्रष्टाचारीहरूका हकमा सरकारले कुनै पनि सम्झौता नगरोस्। अरू भ्रष्टाचारका फाइलहरू पनि खोलौं र मुलुकमा सुशासनसँगै कानुनी राज बलियो बनाऔं।
गुफामाथिका संरचना हटाऔं
गुफा वरिपरि र माथिको बस्ती व्यक्तिगत धनीपुर्जा भएकै जमिनको हो। राज्यले जमिनको मुआब्जा नदिई खाली गर्नु नागरिकमाथि अन्याय हुन्छ। मुआब्जा दिएर जोखिम जमिन बस्तीविहीन बनाउने र नयाँ कुनै संरचना निर्माण गर्न दिनु हुँदैन।
रेमिट्यान्स टेको मात्रै
अर्थतन्त्रलाई उद्योग, व्यवसाय र कृषिको भर दिनुपर्छ। नीतिनिर्माताले त्यतापट्टि कदम चाल्न जरुरी छ।
कर बढाऊँ, मृत्यु घटाऊँ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड भन्छ– सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्छ। …
ऊर्जामा लगानी खुम्च्याउने खेल
देशमा जलविद्युत् आयोजना निर्माणको क्रम बढेको छ। पछिल्लो समय देशको भरपर्दो आर्थिक स्रोतको केन्द्र जल…
अपत्यारिलो अन्डरराइटिङ रद्द गरौं
घोराही सिमेन्टको प्राथमिक सेयर किन्ने प्रत्याभूति (अन्डरराइटिङ) सम्झौता गरेको नागरिक लगानी कोषला…
संसद्जस्तो बनोस् संसद्
लोकतन्त्रमा सबैभन्दा ताकतवर कोही हुन्छ भने त्यो जनप्रतिनिधिमूलक संस्था संसद् (प्रतिनिधिसभा) हो। जन…
