अनियमितता गर्नेलाई सरुवा कारबाही होइन
सरकारको मुख्य काम जनताको सेवा गर्नु हो, व्यापार होइन। सरकारले सेवाकै लागि व्यापारिक संस्थानहरू…
मन्त्रीको टेबुल मक्याइदिन सक्ने निगमका धमिरा
नेपाल वायुसेवा निगम सिर्फ जहाज कम्पनीमात्रै होइन। राष्ट्रको इज्जत हो। यो आकाशमा उड्दा देशको झन्डा…
कागजी खोस्टा होइन, आचारसंहिता
लोकतन्त्रको प्राण भनेकै निर्वाचन हो। तर, निर्वाचन फगत प्राविधिक प्रक्रियामात्र होइन। निर्वाचन निःसर्…
जेन—जी सरकारले नत्यागेको पुरानै आदत
बेथिति र भ्रष्टाचारका विरुद्ध गत भदौमा त्यतिका ठूलो युवा विद्रोह भयो। जेन—जी आन्दोलनपछि स…
गगन थापाका प्रारम्भिक चुनौती
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको उदय एउटा सामान्य राजनीतिक घट्नाक्रम मात्र होइन…
टेलिकमको लापरबाही नियन्त्रण गर
नेपाल टेलिकमबाट उपभोक्ताका मोबाइल नम्बरका विवरण चुहिएर अनावश्यक एसएमएस र फोन कल प्रवाह निरन्तर…
स्वास्थ्य बिमा दायित्व हो, दान होइन
नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम स्वयम् राज्यकै लाप…
सडक दुर्घटनाको बढ्दो भयावह
सडक दुर्घटनाबाट हुने मृत्यु नेपालका लागि मौन महामारीजस्तै बन्दै गएको छ। काठमाडौं उपत्यकामात्र ह…
जोखिममा तन्नेरी मुटु
जब देश तनावमुक्त बन्छ, तब मात्रै नागरिक साँच्चै स्वस्थ हुन सक्छन्। नागरिकको स्वास्थ्य बचाउन सोही अनुरूपको नीति तीनै तहका सरकारमा हुन जरुरी छ।
बौद्धको क्रन्दन, राज्यको मौनता
सम्पदा कुनै व्यक्ति, गुठी वा समूहको निजी सम्पत्ति होइन; यो राष्ट्रको साझा धरोहर हो। आज बौद्धनाथको जग्गा जोगाउन सकेनौं भने भोलि अरू सम्पदाको पालो आउँछ।
अमेरिकी सपनाको अवैध बाटो
पछिल्लो समय अमेरिकाबाट चार्टर विमानमार्फत ७५ नेपालीको निष्कासन (डिपोर्ट) भएको घटनाले नेपाली सम…
न्यायालयमाथि भिडतन्त्रको त्रासदी
संविधानको धारा १२६ मा लेखिएको छ, ‘अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्न…
कांग्रेसमा आन्तरिक लोकतन्त्रको प्रश्न
देशको पुरानो लोकतान्त्रिक दल हो, नेपाली कांग्रेस। ऊ आफूलाई लोकतन्त्रको सबैभन्दा बलियो र ठूलोमात्…
चुनावले निकास देओस्
दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूचीसमेत बुझाइसकेको हुँदा अब मुलुकमा चुनावी माहोल बनेको…
समानुपातिक प्रणालीको बदनामी
समानुपातिक प्रणालीको उद्देश्य सीमान्तीकृत वर्गलाई राज्यको मूलप्रवाहमा समेट्ने हो। प्रत्यक्ष निर्वाचनब…
असमानताको डिजिटल खाडल
आजको युग सूचना र प्रविधिको हो। प्रविधिबिना जीवन अकल्पनीय भएको छ। इन्टरनेट प्रविधि जीवनशैलीको अ…
राजनीतिमा पारदर्शिताको कमजोर पल्ला
कानुन र आचारसंहिता मिच्नेहरू उम्मेदवार हुने र निर्वाचित हुने हो भने लोकतन्त्रमा सुशासन सम्भव हुँदैन। विधिको शासनमा कोही पनि कानुनभन्दा माथि हुँदैन– न नेता, न उम्मेदवार।
आरक्षणको उपलब्धि : सत्यनारायण साफी
२०६२/०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्रमात्रै स्थापना गरेको थिएन, संघीयता र समावेशिताको व्यवस्थ…
चुनावी रोमाञ्चकता, पृथक् अग्निपरीक्षा
जेन–जी आन्दोलनपछि देश फेरि एकपटक चुनावी प्रक्रियामा प्रवेश गरेको छ। प्रतिनिधिसभा पुनस्र्था…