झोँछे गल्लीमा एउटा लु सुन
वसन्तपुर घाइते छ । हनुमानढोकाका आङभरि घाउचोट छन् । अप्रिय अप्रिलको भूकम्पले थिलथिलो छ यो सम्पदा…
आन्दोलनमा ईश्वरहरू
स्वयं ईश्वरहरू नैआन्दोलनमा छन् अचेलअस्तित्वकोउनीहरूलाई मन पर्दैनपृथ्वीको प्रत्येक कुना छोएर बहनेयो …
गर्भिणी थियो मेरो नाम
गर्भिणी थियो मेरो नाम, हरायो ।तिमीले हिँडिरहेको बाटोको धुलोमा खस्योयातिम्रो बिल्डिङमुनि छोपिय…
अलिखित प्रेम
'चियर्स', बियरले भरिएको गिलास जुधाउँदै एकसाथ बोल्यौं ।टेबलको दुई किनारमा आमने-सामने भएर बसे…
महेन्द्रविरुद्ध असफल ‘कु’
हरेक पुस १ आउँदा महेन्द्रले बीपी नेतृत्वको प्रजातान्त्रिक सरकारलाई बलजफ्ती पन्छाएर निर्दलीय पञ्चायत…
डाँडैडाँडा सन्दकपुर (फोटोफिचर)
शरद यामको पारिलो दिन पाँचथर सिलौटी डाँडा तुवाँलो फाटेर छ्यांग भएको थियो । वरिपरिका पौवाभन्ज्…
अनि बाटो मोडियो
रिग्जिन चौधरी ग्रुपसमेतको लगानी रहेको ललितपुरको कुपण्डोलस्थित समिट होटलमा नौमहिने व्यावहारिक प्…
म यस्तो युगको तस्बिर बनाउँछु
कविता
आमा म मेरो कलममाहरिया मसीहरू भरेरसेतो भुइँमा म यस्तो युगको तस्बिर बनाउँछुजहाँ, पहेँल…
पीडा र पतनको सचित्र
झापाको हात्ती आतंक देख्ने-भोग्नेहरूको हालत के होला ? भुक्तभोगीहरूको पीडालाई उपन्यासमा उतार्ने क…
यसरी भयो हिज्जेमा हस्तक्षेप
नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । देवनागरी लिपि विश्वका वैज्ञानिक र सुन्दर लिपि मध्ये एउटा…
बाह्राको व्याख्यान
मृतक बाह्रामचालाई आम मृतकलाई जस्तै अन्त्येष्टि गरिँदैन । बाह्रासीलाई सोही कोठामा प्वाल बनाई भुइँ…
चर्चित अनुहारः फुटबलर रोहित चन्दको पर्खाइ
रोहित नेपाली फुटबलसँग प्रत्यक्ष गाँसिएको १२ वर्ष भयो । सुर्खेत वीरेन्द्रनगरका उनी बाल्यकालका चर्चि…
बोतलको पानी
इन्दिरा दाँगी हिन्दी भाषाकी लेखिका हुन् । भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालमा बसेर क्रियाश…
भाउजू-बुहारी
पूर्वभाउजूसँग संगत गरेको निहुँमा दाजु-बहिनीबीच भएको झगडा मिलाएर आएपछि म करिब शून्य सोचमा उभ…
रुबीको रुह
मैले मान्नुपर्ने एकजना मानिस बितेछन् । बित्नु र बाँच्नु मानिसको हातको बात भएन । मानिस र समाजले…
अमिताभ घोषसँग अन्तर्वार्ता
बंगालीमूलका अमिताभ घोषलाई भारतीय-अमेरिकी लेखक भन्न सकिन्छ । तत्कालीन इस्ट इन्डिया कम्पनी र चीनब…
