वृत्तान्त मुस्ताङ

लेखक दामोदर पुडासैनी हजार पुस्तक पढेरभन्दा एउटा यात्रा गरेर, विश्वविद्यालयमा पढेरभन्दा नयाँ ठाउँमा घुमेर नवीन ज्ञान र जीवन दर्शन फेला पार्न सकिन्छ भन्ने मान्यता …

गजुरीकी नूरजहाँ सम्झेर

अन्ततः किताब तयार भयो । किताब तयार गर्नु पनि एउटा युद्ध जितेजस्तो, लामो यात्रापछिको वि श्रामजस्त…

मध्यम धारको नाटक

सन् १९७० को दशकमा काठमाडौंमा अति चर्चित नाटक ‘अनि देउराली रुन्छ' अहिले शिल्पी थिएटरमा म…

देख्ने हातहरु : ठमेलमा मसाजबाट मस्ती आम्दानी

राजधानीको 'हट' एरिया ठमेल । ठमेलसँगै जोडिएर आउने 'मसाज' शब्द निकै बदनाम छ अचेल सहरमा । 'मस…

मोहभंगको कथा

'प्रेमकथा' लेखिरहेको कसैले पनि लियो टोल्सटायको महान् प्रेम आख्यान 'अन्ना केरेनिना'लाई बेवास्ता ग…

नर्बिसौं लाहुरेको योगदान

नेपालीमा रहेको बिदेसिने परम्पराको पहिलो इतिहास हुन सक्छ लाहुरेहरूको इतिहास । यो इतिहास स्वेच्…

'गोर्खा' इतिहासको घाउ

कुनै शासकले इतिहासमा गरेको ठूलो गल्तीको भागिदार कति पुस्ताले भोग्नुपर्छ ? सायद त्यसको कुनै निश्…

अरबमा लुमा-खजुरबोटे आतंक

दैनिकजसो हजारौं युवा बिदेसिन्छन्, त्यो पनि विशेषगरी खाडी मुलुकका लागि । वैदेशिक रोजगारीको बा…

जीवन : खोलाको पानी जस्तै

कोही पनि अमर छैन, एकदिन त सबै मर्नुपर्छधनसम्पत्ति, नातागोता एकदिन सबै त्याग्नुपर्छईष्र्या छाडौं, श…

जहाँ बलेको थियो नेपालकै पहिलो बिजुली बत्ति

झिँगटीको छानो, सेतो रङले पोतिएको भित्ता, पुरानो शैलीको तीनमुखे आँखीझ्यालले त्यो घर बंैसमा झन…

कफीको स्वाद

यस्तो किसिमको अनुभूति यसअघि मैले कहिल्यै पनि गरेको थिइनँ । म आफू असुरक्षित भएको आशंकाले ग्रस्त…

फ्ल्यासब्याकमा बुद्धचोक

चितवनको कृष्णपुर । नजिकै क्यान्सर अस्पताल छ । गौरीगन्ज, प्रेमबस्ती, बसपार्क र एअरपोर्ट छुट्टिने चौब…

कुमार नगरकोटीको डायरी

  म मरेको भोलिपल्टपैंतालिस हजार पर्नेडिङ्गो लगाएर कुमार नगरकोटीमेरो नजिक आउँछन्-टकटक, ट…

म कहाँनिर उभिएको छु ?

दार्शनिक प्लेटोलाई उद्धृत गर्दै निबन्धकार रोशन शेरचन धोबीघाट एक्सप्रेसमा लेख्छन्- संवादबाट नि:सृत …

जादुमयी खप्तड

'प्रेम केवल मानसिक शान्तिमात्रै होइन, शारीरिक रोगको पनि असल वैद्य हो,' झिंग्रनादेखि २१ किलोमिट…

कहाँ छैन छाउपडी ?

भ्रमदेखि ज्ञानसम्म त्यति बेला मलाई मर्न मन लागेको थियो । म भर्खर सात वर्षको थिएँ । आमाले भाइ पा…

स्कुलभित्रको अधिनायकवाद

देशभर नयाँ शैक्षिक सत्र भर्खरभर्खर सुरु भएको छ । सामान्यतया विद्यालय तहमा पठनपाठनको समय भनेको १…

समाधि

ऊ गएपछि, यस्तो भन्न सकिन्थ्यो, 'गयो ।' त्यस्तो भनिएन तर भनियो, 'मान्छे गज्जबको थियो ।' यसको अर्थ स…

मरुभूमिमा भेनिसको बैंस

'के म इटालीमा छु ? ' यो खुल्दुली मलाई छ, मेरै मनको ।कतार आएदेखि नै साथीहरूले कताकता पुर्&z…

संशयमा निबन्ध

नेपाली साहित्यिक वृत्त बहुत बाचाल छ अहिले । नयाँ वर्ष प्रवेशसँगै नयाँ कृतिहरू धमाधम विमोचनको …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.