आहत जिन्दगी

घरबेटी बा एक्लै छन्। स्वास्नी मरेको एक वर्ष पुगेको छैन। देख्यो कि मस्किन्छ। अस्ति त बुढाले मुखै फोरेर भने, ‘सुकमाया कति दुःख गछ्र्यौ ? मेरो टहल गर। तिमीलाई खानल…

थुतुनो कति खतरनाक !

मान्छे मन परेन भने त्यसको थुतुनो कस्तो चोसो परेको, कति भद्दा, मनैनपरेको भन्ने गरिन्छ। घर झगडा ह…

मजदुरले बिदा पाएन

फेरि निधारले दसैंको टीका पाएन यो वर्ष पनि मजदुरले बिदा पाएन। बाँझो जमिन जस्तो बाँझै रहि…

छ दुर्भाग्य चक्का सधैं जाम हुन्छ !

गर्‍यो कल्पना आज लौ काम हुन्छ छ दुर्भाग्य चक्का सधैं जाम हुन्छ ! यहाँ देशलाई बिसञ्चो छ सुन्छु …

खरानी

एउटा हातले काँधमा अड्याएको बन्चरो समाइरहेको तिमी अर्को हातमा खुकुरीले सुसज्जित थियौ हामी…

नगरकोट भर्सेज नोबागाङ

छ्योर्तेनजस्तो तिम्रो भग्न छातीमा  फहराउँदै सम्झनाको आदिमदज्र्यु  यादहरूको प्राचीन स्मा…

पितृपर्व

लुइस ग्लुक । अहिले पनि भूदृश्य एकत्रित भइरहेको छ  डाँडाहरू अँध्यारिन्छन्।गोरुहरू आफ्ना…

बा. २ ज ५११

‘लकडाउन’ घोषणा हुँदा केही दिन भन्दै मन बुझायो कृष्णमोहनले। विकल्प नभएपछि ट्याक्सीमा परिवारै गा…

दिल्लीको गल्ली, बेइजिङको झोली !

राजनीतिक परिवर्तन भयो, देशको मुहारमा परिवर्तन किन आएन ? नेताका मुहार चम्किए, जनताका मन किन उ…

कोरोना भाइरस संक्रमणका सात दिन

२०७७ असोज १६ गते अपरान्ह १२ः०० बजे। बालुवाटारमा दोस्रोपटक स्वाब संकलन हुँदै थियो। सोचेकै थिए…

आगोको भुंग्रोबाट निस्केर डढेलोतिर

यात्रा भनेपछि हुरुक्कै हुन्छु। यात्रामा मजाले रमाउन सक्छु। यात्रा भन्दै सबै एउटै कहाँ हुन्छ र ? भ…

विज्ञानलाई चुनौती दिने भगवान् दत्तात्रेय

त्रिदेवले अनुसुयालाई आफ्ना सबै वस्त्र त्याग गर्न भने। त्यसपछि भिक्षा दिन भने। सबै देवी मिलेर अनुस…

लिम्पियाधुरा–कालापानीको आधिकारिक दस्तावेज

शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले पहिलोपटक नेपालको भूभाग र सीमासम्बन्धी ‘नेपालको भू…

जीवन एक रंगशाला

घडीको टिकटिक, बन्द धाराको तप्पतप्प, भाँडाकुँडाहरूको झन्झन्। रेल गाडीको टिटी, प्याप्या र छुकछुक। …

पुरुषत्वपीडित पुरुष !

आज दाजुको बिहे। रत्यौली खेल्दै बसेका आमा हजुरआमाहरूले गीतका भाकामा अझै सुन्दर टुक्का थपे, माद…

सीमान्तीय धुनमा ब्यूँझेका गीत

विश्वमा भोकका बारेमा हुने गरेका बहस, आन्दोलन र प्रतिपादित सिद्धान्तहरू हाम्रातिर जीवनमा भन्दा पा…

कृष्ण : कामवासना कि कर्मयोगी !

कृष्णले भौमासुर नाम गरेका राक्षसले १६ सय राजकन्यालाई अपहरण गरेर थुनेर राखेको कुरा थाहा पाए। …

अनुराधामा हुइयाँवाद

विजय मल्लको अत्यन्त चर्चित उपन्यास ‘अनुराधा’बारे गरिएका अधिकांश टिप्पणी तथ्यमा नभई कपोलकल्पित अनु…

व्यस्त मान्छेहरू ! मेरो मलामी नआउनू

मेरो सपना थियो, म मर्दा एकदमै धेरै मलामी होऊन्। सारा देशवासीलाई मेरो मृत्युको खबर थाहा होस् र…

मूलको पानी

– शान्ता गौतम हलगोरु साउने नि मूलको पानी गैरीको कुलोमा मेरा बाबा... आइनै सकेनी रोपारे अ…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.