मेरो त लियोसित लभ छ

तिम्रा ती मादक आँखा देखेपछि नै हो, मैले आफू किशोरीबाट तरुनी भएको अनुभूत गरेकी। मेरो मनमा विपरीत लिंगीप्रतिको आकर्षण पनि तिमीसँग आकर्षित भएदेखि नै सुरु भए…

दूर यात्रामा दुर्गा दाइ

विचार र व्यवहार दुवैमा साँच्चै नै असल र आत्मीय दुर्गा दाइ अब अतीत हुनुभयो भनेर सम्झिन सायद निक…

हलियाको आफ्नै घर

मुक्त हलिया लालमणिको प्रश्न— हाम्रा श्रीमतीचाहिँ भाउजू, मालिकका श्रीमती दिदी रे ! लालमणि स…

न समृद्धि, न उत्कृष्टता, केही पनि हुँदैन

समाजशास्त्री प्रा.डा. चैतन्य मिश्रले नेपाली समाजलाई इतिहास, राजनीति र अर्थको केन्द्रमा चिरफार गर्न…

जसले प्रेमलाई नयाँ आयाम दिलाए

के प्रेम केवल सुन्दर–सुकिला–मुकिला मान्छेहरूको मात्रै पेवा हो ? के प्रेमको पनि हाम्रो जस्तै…

विजयपुर खोला कटाउन्या सजाय दिनू

भेटघाट सम्पर्क बढ्दै गयाछ। यौन सम्पर्क भइसकेपछि भेटघाटमा कमी हुन्या कुरै भयान। गैह्र सामाजिक कार्…

कमरेड लामालाई

हामी नेपालीहरू खाना पचाउन नसकौंला तर यस्ता काण्डहरू सहजै पचाउन सक्ने जाति। यसलाई पनि पचाइए। …

टेनिसमा सोफियाको उदय

अमेरिकी स्टार सेरेना विलियम्सको बढ्दो उमेर, मारिया सारापोभाको प्रतिबन्धपछिको डगमगाउँदो खेल र स…

जटिल विषयमा सरल अर्थशास्त्र

लेखकले पुँजीवादी लोकतन्त्रको गहिरो अध्ययन गरेर त्यसका कमीकमजोरी औंल्याएका छन्। भारतीय मूलक…

आमाको गाउँ

गाउँबाट गोठै बोकेर सहर झरेपछि मेरा बा आमाको सासमा झुन्डिएर उही सहर झर्‍यो आमाको…

मलाई देखेपछि साथीहरू लुक्न थाले

रामेछापमा ३१ वर्षदेखि शिक्षण पेसामा रहेका माधव सयपत्री भर्खरै पेसानिवृत्त भएका छन्। ‘पालैपालो क…

ज्ञानी ओग्जी

कुसुन्डा भाषा राम्रोसँग बोल्ने एक्लो मान्छे गुमाउँदा राष्ट्रले क्षतिको महसुस गर्‍यो त ? इम्बा ज्ञानी…

फक्ताङलुङ त फेरिएछ नि !

हामी चढेको गाडी गढीडाँडामा रोकियो। खाजा खान होटलमा छिर्‍यौं। भित्तामा लेलेपगाउँको ठूलो फोटो…

‘कामीका गुरु’

अर्घाखाँचीको खिदिम गाउँमा संस्कृत पाठशालाको सामुन्नेमा दलितलाई शिक्षाको उद्घोषपछि आजभन्दा ६० वर्…

राजदूत-प्रभावशाली निर्मला, तर गुमनाम

सामान्य परिवारकी २५ वर्षीया निर्मलाको कृषि र पोषण क्षेत्रको नवीनतम अभ्यास समुदायलाई प्रेरणा बनेक…

सुरुङको बाटो हुँदै आमा भेट्न

‘सुरुङको बाटो’मा रोमाञ्चकता धेरै पाएँ। ‘आमाले सक्नुहुन्छ’ले हामीलाई निकै राम्रो शिक्षा दिन्छ। …

गोर्की

मैले सम्झेदेखि बाको दुईवटा रूप देखेँ। एउटा क्रूर बा। सधैं बाको सिरानीमुनि खुकुरी हुन्थ्यो। बा…

‘राणा–महेन्द्रको टाइममा पब्लिस गर्न पाइनँ’

कहिले राणा टाइममा परेका कुराहरू मैले प्रकाशित गर्न पाइनँ। महेन्द्रको टाइममा गोलमाल पर्दाखेरि म…

बिगबोस, मनोरञ्जन र पितृसत्ता

बिगबोस, मनोरञ्जन र पितृसत्ता आइमाईका शत्रु आइमाई नै। यसो हेर्दा देखिन्छ पनि त्यस्तै। तर, पख्नुस्..…

अलबिदा कोबी

पाँच पटक एनबीए च्याम्पियन बनेका कोबी बास्केटबलको इतिहासमै सबैभन्दा सफल खेलाडी मानिन्थे। ‘…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.