प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

रिट निवेदनमा दाहालको सार्वजनिक स्वीकारोक्ति (हत्याको), हुँकार, कानुन हातमा लिएर दिएको सार्वजनिक अभिव्यक्ति र पाँच हजार व्यक्ति मारेको भन्ने साबिती बयान गैरकानुनी भएको जिकिर गर्दै तत्काल प्रचलित कानुनबमोजिम पक्राउ गरी सजाय गर्न माग गरिएको छ।

रस्साकस्सीमा स्ववियु निर्वाचन, विद्यार्थीका मुद्दा गफमै सीमित

स्ववियु निर्वाचनको मिति नजिकिँदै जाँदा विद्यार्थी संगठन तयारीमा जुटेका छन्। विश्वविद्यालय र शैक्षिक सुधारको मुद्दा उठाउने विद्यार्थी संगठन निर्वाचन लगत्तै विगतका वाचा बिर्सने गरेका छन्।

नेपाललाई पीएनजीले दियो एक सय ८० रनको लक्ष्य

काठमाडौंः विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाललाई एक सय ८०…

नेवि संघमा विवाद, पार्टी कार्यालय सानेपामा तोडफोड

काठमाडौंः स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा नेवि संघका नेताबीच कुटाकुट भएको छ।…

केपी ओली भन्छन्: साथीहरूले मलाई जवान नै ठान्छन्

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाइ र भोगाइ फरक हुने बताएका छन्। मोतीदेवी …

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रम

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउ…

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वा…

सुकुम्बासी रिक्जना, जसले जितिन् ४ स्वर्ण

म्याग्दी : म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्ब…

चर्को ब्याजदरविरुद्ध आन्दोलनमा व्यवसायी

टीकापुर : कैलालीका व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाले लगाएको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्द…

त्रि–घटकीय चालबाजी

पूर्वप्रमहरूकै झुन्डको गोलघरमा घुमिरहेको राजनीतिमा निर्वाचनअघि र पछिबीच तात्त्विक अन्तर देखिएन।

सीमा सुरक्षामा पूर्वाधार अभाव

पूर्वाधार निर्माणमा करिब ४४ लाख र जमिनमा १० लाख गरी ५४ लाख रुपैयाँको लागतमा गुलरिया नगरपालिकाले बीओपीको कार्यालय भवन निर्माणमा सहयोग गरेको छ।

साइबर सुरक्षा नीति बन्ने

काठमाडौं :  साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसह…

वैदेशिक लगानीमा सहज

काठमाडौं : उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने लगानीकर्ताका लागि अनलाइन…

श्रीमतीलाई उपप्रधानमन्त्री र टीकापुरलाई जिल्ला घोषणा गर्न रेशम चौधरीको माग

काठमाडौं : आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरे…

पालिकामा बजेट कम, योजना प्रभावित

तुलसीपुर उपमहानगरका स्वास्थ्य शाखामा १ सय ३८ जना कर्मचारी छन्। उनीहरूले ४ महिनाको तलब एकैपटक चाडपर्वमा बुझेका थिए।

प्रदेश गौरव आयोजनामा मन्त्रीकै अवरोध

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारको गौरबको आयोजना हो, प्रदेश रंगशाला। २ वर्षअघि प्रदेश राजधानी…

पृथ्वीबहादुर शाहविरुद्ध ४ मुद्दा चलाउन सुझाव

उनीसहितको समूहविरुद्ध अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेको उजुरी छ। अनुसन्धानका क्रममा पनि पुष्टि भएको छ। उनीहरूविरुद्ध ५६ जनाको २४ वटा उजुरी परेको छ।

मन्त्री बन्न दौडधुप सुरु

कांग्रेस महामन्त्री गगन थापाले केन्द्रदेखि प्रदेशसम्मै ८ दलीय गठबन्धनको सरकार बन्ने बताए।

आज यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं : आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ …

ग्रीस रेल दुर्घटना : ४३ जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोक घोषणा

ग्रीस : मध्य ग्रीसमा मङ्गलबार राति दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.