'विकासविरुद्ध फेद न टुप्पोको विरोध': प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताएका छन्।राष्ट्रिय विकास परिषदको बैठकलाई बुधबार उद्घाटन गर्दै…

वाइडबडीमा धमाधम बयान

काठमाडौं  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिए…

चिनियाँ राष्ट्रपतिको प्राथमिकतामा नेपाल

बेइजिङ : राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रे…

नेपाली सेनालाई उच्च पदमा सामेल गराउन राष्ट्रसंघलाई आग्रह

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई उच्चस्तरीय पदमा समेत सामेल गर…

नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सार्वजनिक सुनुवाई

काठमाडौं : नागरिकता ऐन संशोधन विधेयक २०७५ विरुद्ध सार्वजनिक सुनुवाई भएको छ। मंगलबार काठमाडौ…

हावाहुरी बितन्डा : मृतकका परिवारलाई पाँच लाख दिने प्रचण्डको घोषणा

बारा : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका परिव…

सरकारले सीके राउतलाई अंगालेर विप्लवलाई प्रतिबन्धित गर्नु लज्जास्पद : शशांक

स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए…

हावाहुरी प्रभावितलाई सुदूरपश्चिम सरकारको १ करोड सहयोग

धनगढी : बारा र पर्साका हावाहुरी प्रभावितलाई राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले 1 करोड रुप…

सर्वोच्चका लागि पाँच र उच्च अदालतका लागि १७ न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं :  न्याय परिषदले सर्वोच्च अदालतका लागि पाँच र उच्च अदालतका लागि १७ न्य…

स्थानीय तहमा काम गर्ने ढर्रा पुरानै : मन्त्री आङवो

विराटनगरः प्रदेश-१ सरकारका अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले सिंहदरबारको वि…

हुरी पीडितलाई बाबुरामले आधा महिनाको तलब दिने

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्सामा विपत्तिमा परेक…

हावाहुरी प्रभावितलाई प्रदेश-३ सरकारको १ करोड सहयोग

हेटौंडा : बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास पुर्ननिर्माणका लागि तीन नम्बर प्रदेश सरकारले…

पूर्वप्रधानमन्त्री चन्दको पछुवा गाडीलाई ५०० जरिवाना

काठमाडौं : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको पछुवा गाडीका चालकलाई ट्…

शान्ति मिसनमा नेपाली सेनालाई उच्च पद माग

न्युयोर्क : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई उच्च पदमा समेत समावेश गराउन र…

बाहिर अस्तव्यस्त, भित्र व्यवस्थित

काठमाडौं  : राहदानी विभाग र कन्सुलर विभागमा सोमबार बिहान ८ः५७ बजे पुग्दा प्रतीक्षालयमा स…

तनहुँमा विप्लवका पाँच कार्यकर्ता सत्ताधारी नेकपामा प्रवेश

तनहुँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाँच कार्यकर्ता सत्ताधारी नेकपामा प्रवेश गर…

भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

नयाँ दिल्ली : नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरी पाथीभरा न…

पूर्वसचिव र सहसचिवलाई अंकुश

सेवामा रहँदा यस्ता निकायमा जागिर पक्का गराउने र अवकासलगत्तै त्यता जाने ‘स्वार्थी प्रवृत्ति&…

झापाबाट प्रधानमन्त्री र गृहमन्त्री हावाहुरी प्रभावित क्षेत्र प्रस्थान

भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आज हावाहुरी प्रभ…

उद्धार, राहतमा खटिन कार्यकर्तालाई शीर्ष नेताको निर्देशन

काठमाडौं : प्रदेश-२को बारा, पर्सा जिल्लामा  आइतबारको  हावा-हुरीमा परी घाइते भएकाहर…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.