‘किरिया बस्ने ठाउँसमेत भएन’

लिबाङ : घरले च्यापिएर ज्यान गुमाएका रोल्पाका तीन जनाको सामूहिक दाहसंस्कार गरिएको छ । तर, किरिया बस्नका लागि सुरक्षित स्थान नभएपछि मृतकका परिवारहरू आफन्तको घर…

स्थानीयले फुटाए गण्डक नहर

 परासी : पानी निकासको व्यवस्था नगर्दा डुबानमा परेको जनाउँदै स्थानीयवासीले मंगलबार पश्चिम …

माण्डवीमा विद्युतीय हाजिरी

देविस्थान(प्यूठान) :  समयमै शिक्षक÷कर्मचारीहरुको उपस्थिति गराउने उद्देश्यले माण्…

‘सहकारीलाई स्थानीय उत्पादनको बजारीकरणमा केन्द्रीत गरौ’

दाङ : समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि स्थानीय उत्पादन बढाउनु पर्ने र त्यसको बजारीकरण समेत…

वर्षाले जलमग्न पश्चिम तराई : आठ जनाको मृत्यु

प्रदेश ५ ब्युरो  बुटवल : अविरल वर्षाले पश्चिम तराई जलमग्न बनेको छ । नारायणी पश्चिमको तर…

बाढीबाट बाँकेमा चारजनाको ज्यान गयो

नेपालगन्जः  बाँकेमा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।  दुई दिनद…

जेठी नालाको बाढीले बगाउँदा दुईको मृत्यु

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका-५ का लोकबहादुर सुनारको जेठी नालाको बाढीले बगाएर मृत्य…

रोल्पामा घर भत्किँदा सुत्केरी र शिशुसहित तीनको मृत्यु

रोल्पा : रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा सोमबार बिहान करिब दश बजेतिर घर भत्किँदा सुत्केरी …

डुबानमा नेपालगञ्‍ज, बाढीमा एक बेपत्ता (फोटो फिचर )

नेपालगञ्‍ज  : बाँकेको वैजनाथ गाउँपालिका-३ मा जेठीनालाको बाढीले बगाएर एकजना ब…

जेठी नालाको बाढीले बगाउँदा एक बेपत्ता

खजुरा : अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा सोमब…

वर्षाले नेपालगञ्ज जलमग्न, सर्तकता अपनाउन प्रशासनको आग्रह

बाँके : आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ। निरन्तर…

गुलरियामा भारी बर्षा, सतर्क रहन अाग्रह

गुलरिया : आइतबारदेखि गुलरियामा भारी बर्षा भइरहेको छ । जल मापन केन्द्रका अनुसार बर्दियाको…

लुम्बिनी बाद्ध परिपथ तयार

बुटवल : पर्यटन प्रवद्र्धनका लागि बृहत्तर बौद्ध परिपथको खाका तयार भएको छ। एउटा मुख्य र आठ वटा सहा…

करोड लगानीको जडीबुटी प्रशोधन उद्योग बन्द

तानसेन : जडीबुटी प्रशोधन गरी प्रयोगमा ल्याउने योजनासहित पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द छ।…

स्थानीय पहलमा क्यान्सर अस्पताल सञ्चालन

नेपालगन्ज : बाँकेमा सुविधासम्पन्न क्यान्सर अस्पताल खुलेको छ। खजुरा गाउँपालिका–७ खजुरा बजा…

कालोपत्रेपछि यात्रामा सहज

प्युठान : प्युठानका ग्रामीण क्षेत्र जोड्ने सडक निर्माण भएपछि गाउँको उत्पादन सहर पठाउन किसानलाई सह…

धातु मिसावट गरेको आरोपमा १२ जना सुन व्यवसायी पक्राउ

गुलरिया : बर्दियामा सुनमा धातु मिसावट गरेको भन्दै १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ ग…

युवाले चलाए दाङमा संसद

तुलसीपुर : संसद हलको ढोकामा कडा सुरक्षा छ। सुरक्षाकर्मी र संसदका मर्यादापाक लामबद्ध छन्। हल प्रव…

ट्रान्समिटर पड्केर दुईको मृत्यु

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका-६ लक्ष्मीपुरमा ट्रान्समिटर पड्किएर करेन्ट लाग्दा दुईजन…

प्रदेशमा थपिए दुई संसदीय समिति

बुटवल : प्रदेश ५ को प्रदेशसभामा विषयगत समिति थप गरी ६ पु¥याएको छ । यसअघिको नियमावलीमा ४…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.