अधिकारका लागि जुुटे किशोरी
विराटनगर : अनिता पन्धाकको घर हिमाली जिल्ला ताप्लेजुुङको सिदिङ्वा गाउँपालिका–४ मा पर्छ । अहिलेको अस्थायी बसाइ भने सदरमुुकाम फुुङ्लिङ बजार हो । पढ्…
साढे छ वर्षकी बालिकामाथि जबरजस्ती करणी !
रोल्पा : रोल्पामा साढे ६ वर्षकी बालिकामाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्…
गाईगोरुसहित स्थानीय धर्नामा
गुलरिया : गाउँघर लगायत बजार क्षेत्रमा दिनहुँ वेवारिसे गाईगोरुहरुको संख्या बढ्न थालेपछि ब…
अपराधी कुनैपनि हालतमा उम्किने छैनन् : खानेपानी मन्त्री
महेन्द्रनगर : खानेपानी मन्त्री विना मगरसहित सांदहरुको टोलीले बलात्कारपछि हत्या गरिएकी बालि…
नेता इतिहास र जनताले पैदा गर्ने कुरा होः अध्यक्ष प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रच…
वडा सदस्यको घरजग्गा कब्जा
रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले रोल्पाका एक वडा सदस्यको घरजग्गा क…
करवृद्धिविरुद्ध कांग्रेसको आन्दोलन
धरान : करवृद्धिको निर्णय सुनसरीको धरान उपमहानगरपालिकाले फिर्ता नलिएपछि कांग्रेस आक्रोशित…
पैसा तिर्न नसक्दा नाै महिना अस्पतालमै
बुटवल : उपचार खचै तिर्न नसक्दा नवलपरासीका एक युवक नौ महिना अस्पतालमै बस्नु परेको छ । मोटरसाइक…
लुम्बिनीमा पूजापाठमा व्यस्त श्रीलंकाका राष्ट्रपति
भैरहवा : बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मत्रीपाला सिरिसेना लु…
श्रमशिविरमा कर्णालीका मन्त्री
सुर्खेत : कर्णालीमा प्रदेश सरकारले श्रमशिविर सञ्चालन गरेको छ । श्रमशिविरमा प्रदेशका मुख्यमन्…
श्रीलंकाका राष्ट्रपति लुम्बिनी भ्रमणमा
भैरहवा : बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंका राष्ट्रपति मत्रीपाला सीरसेना लुम्…
श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउनुपूर्व हतियार सहित दुई जना पक्राउ
भैरहवा : बिम्स्टेक शिखर सम्मेलनका लागि नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सि…
जडीबुटी व्यापारले गुजारा
भोजपुर : जिल्ला सदरमुकामस्थिल टुँडिखेलमुनि जिसस जाने दोबाटोमा जडीबुटी र केही सामानको पसल छ।…
दाजुभाइले बनाइदिए स्वास्थ्य चौकी भवन
तेह्रथुम : म्याङलुङ नगरपालिका-७ आम्बुङका पाँच दाजुभाइले ४० लाख रुपैयाँ खर्च गरी स्वास्थ्य चौकी भ…
कर तिर्न राजी, वास्तविकता भन्दा हल्ला बढी
ओखलढुंगा : एकीकृत सम्पत्ति कर लगाउन सिद्धिचरण नगरपालिकाले गणक खटायो। धेरैजसोले सम्पत्ति विवरण …
रोकिएन कर्णालीको कटान
टीकापुर : कर्णाली नदीले करिब ३० बिघाभन्दा बढी जमिन कटान गरेको छ । कर्णाली आधारभूत विद्यालयका …
युरोपमा बजार खोज्दै नेपाली टिमुर
इलाम : स्वाद र बास्नाका लागि लोकप्रिय टिमुरको बजारका लागि युरोपेली मुलुकमा परीक्षण सुरु भएको …
गोलभेंडा किसान मर्कामा
धनकुुटा : धनकुुटा–९ बेलहराकी कमला आचार्यले एक साता अघिसम्म प्रतिकिलो पाँच रुपैयाँको दर…
किसानमाथि दसाैं गुणा बढी कर
बिर्तामोड : प्रदेश १ का पहाडी जिल्लामा उत्पादन भएको अदुवामा जिल्ला समन्वय समिति झापाले अत्यधिक क…
भाइरलको संक्रमणबाट ३ बालबालिकाको मृत्यु, ५६२ मा स्वासप्रस्वास समस्या
सिन्धुली : पछिल्लो दुई सातादेखि सिन्धुलीका बालबालिकामा मौसमी भाइरलको संक्रमण देखिएको छ। भारइर…