सुरक्षित बन्दै छ स्वर्गद्वारी पुग्ने सडक

प्यूठान : बर्सेनि हुने ठूला दुर्घटनाले झस्काइरहुने प्यूठानको स्वर्गद्वारी जाने सडक सुरक्षित बन्दैछ। सडक पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय प्…

मुसहर बस्तीमा न्यानो कपडा वितरण

वीरगन्ज : पर्साको सखुवाप्रसौनी गाउँपालिका -३, कौवाबन र कटैया गाउँका मुसहरबस्तीमा न्यानो कपडा व…

सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री  गुरूङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमा…

भरूवा बन्दुकसहित दुईजना पक्राउ

भोजपुर : आमचोक गाउँपालिका-१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक १ नाल र सोही बन्दुकको ७ राउण्…

भेरी करिडोरले कहिले पाउला पूर्णता ?

ल्यासिक्यापदेखि शिसौलसम्म सडक जोडिएमा हिमाली सहर बनाउन सम्भव हुन्छ।

भेरी करिडोरको पूर्णतापछि बन्नेछ हिमाली सहर

डोल्पा : उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत पर्ने तिन्जेमा हिमाली सहर बनाउने प्रतिबद्धता…

वित्तीय व्यवस्थापन र प्रशासनिक सुधार नभए यो व्यवस्थामाथि प्रश्न उठ्छ : मुख्यमन्त्री शाह

चिसापानी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वित्तीय व्यवस्थापन, प्रशासनिक सुधार र…

गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

कुल ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा आगामी १८ महिनाभित्र सम्पन्न गर्ने गरी ७० मिटर लामो मोटरेवल पुल निर्माणको जिम्मा सिर्जना निर्माण सेवाले पाएको छ।

टुँडीखेलमा तमु ल्होसार पर्व मनाइने

काठमाडौं : तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ। तमू ल्होसा…

राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)ले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्न…

सहकारी ठगी प्रकरण : छविलाल जोशीको बयान सकियो, लिला पछाईको सुरू

पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ। जोशी…

सेयर बजार १४ अंकले बढ्यो, नेप्से परिसूचक २६ सय विन्दुमाथि

काठमाडौं : सेयर बजार बढ्ने क्रम आज पनि जारी रह्यो। कारोबार साताको दोस्रो दिन सोमबार २८.९१ अंक…

स्थानीय तहलाई तीन मेगावाट क्षमताको मात्रै विद्युत् उत्पादनको अधिकार दिनुपर्छ

काठमाडौं : सांसदहरूले नेपालको जलविधुत क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाल…

कार्यदल बनाएर संविधान संशोधनको प्रक्रियालाई अघि बढाउँछौं : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफ…

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भ…

स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध : उद्योगमन्त्री

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार …

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हि…

बालकोट बाबु-छोरा हत्या प्रकरण :  जेठा छोरा मिलनले बाबु र भाइको हत्या गरेको खुलासा

काठमाडौं : भक्तपुरको बालकोटमा सोमबार बिहान मृत भेटिएका खोटाङका कूलप्रसाद आचार्य र कान्छा छोरा…

बैंकिङ्ग कसुर मुद्दामा फरार महिला पक्राउ

अर्घाखाँची : चेक बाउन्स अर्थात्  बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई अर्घाखाँची प्रहरीले…

नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

परासी : नवलपरासी कारागार क्षमताभन्दा बढी कैदीबन्दी रहेको पाइएपछि उनीहरूलाई तत्काल स्थानान्तरण ग…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.