संसद बैठक एक घण्टापछि बस्नेगरी स्थगित
भदौ २८, २०७५ बिहीबार १२:३९:०
काठमाडौं : प्रतिनिधि सभाको बैठक एकघण्टापछि बस्नेगरी स्थगित भएको छ । साढे २ बजे बैठक बस्नेगरी बैठक स्थगित गरिएको सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन् । दाेस्रोपटक सुरु भएको बैठकमा विभिन्न विधयेक प्रस्ताव भएका छन् ।