निर्मलाको न्यायका लागि विप्लवको प्रदर्शन
मंसिर १६, २०७५ आइतबार १४:२६:०
कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार विराटनगरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। तस्बिर : किशोर बुढाथोकी