हावाहुरीको पीडामा राहतको मल्हम
वीरगन्ज : आइतबार साँझको हावाहुरीले बिचल्लिमा परेका बाराको फेटा गाउँपालिकाका स्थानीयको पीडामा राहतको मल्हम लाग्न थालेको छ । सोमबार र मंगलबार राहत लिएर धेरै दाता घटनास्थलमा पुगेका छन् । मंगलबार फेटा गाउँपालिका ६ पुरैनीयामा पुग्दा क्रान्ति शाहले कैद गरेका तस्बिर : 

बाराको फेटा गाँउपालिका ६ पुरैनीयामा अस्थायी बासका लागि विभिन्न दाताले दिएका कर्कटपाता र त्रिपाल लिएर जाँदै हावाहुरी पीडित । तस्बिर : क्रान्ति शाह 
प्रतिक्रिया दिनुहोस !