मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर (लाइभ)
साउन २, २०७७ शुक्रबार १५:८:०
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गर्दैछन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले उत्पन्न गरेको आर्थिक संकटलाई सम्बोधन गर्ने प्रयास मौद्रिक नीतिमा गरिएको छ । लाइभ