प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि संसदमा छलफल हुने

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि संसदमा छलफल हुने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल अघि बढ्ने भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

महाभियोगको प्रस्तावमा सभामुख अग्नी प्रसाद सापकोटाले नेपालको संविधान बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने कार्यसूचीमा छ। 

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.