अर्थमन्त्रीज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ? (फोटोफिचर)
काठमाडौंः बजेट निर्माण प्रकृयामा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौंमा प्रदर्शन गरेको हो ।
उनीहरुले 'अर्थमन्त्री ज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ?, 'सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन' लेखिएको व्यानर बोकेर नारा लगाएका थिए ।
अन्नपूर्ण पोस्ट्ले जेठ ३० गतेको अंकमा 'मध्य राती बजेटमा जब चुकुल लाग्यो' भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि अर्थमन्त्री शर्माको आलोचना भइरहेको छ।_20220705163924.jpg)
_20220705163924.jpg)
_20220705163924.jpg)
_20220705163924.jpg)
_20220705163924.jpg)
_20220705163923.jpg)
_20220705163923.jpg)
_20220705163923.jpg)

प्रतिक्रिया दिनुहोस !