काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराजभक्त श्रेष्ठ विजयी

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराजभक्त श्रेष्ठ विजयी

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी भएका छन्। बिराज भक्तले १० हजार १०५ मत ल्याएर विजयी भएका छन्। उनका निकतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १४७ मत ल्याएका छन्। 

विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए।

यता सत्ता गठबन्धनका उम्मेदवार एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री जीवनराम श्रेष्ठ तेस्रो बनेका छन्। एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ४८७७ मत प्राप्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.