काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी, पूर्वसभामुख ओनसरी घर्ति चौथो स्थानमा

काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी, पूर्वसभामुख ओनसरी घर्ति चौथो स्थानमा

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। नेकपा एमालेका मणिराम फुयाललाई पराजित गर्दै गौतम विजयी भएकी हुन्।

निर्वाचन आयोगका अनुसार गौतमले १५ हजार २२९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती देवी पोखरेल(उपाध्याय) ११०१४ मत ल्याएकी छन्। 

सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्तिले ९४४९ मत प्राप्त गरेकी छन्। पूर्व सभामुख घर्तिले लज्जास्पद हार व्यहोरेकी हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.