कांग्रेसले लोकतन्त्रको नयाँ भाष्य स्थापित गर्‍यो: केपी ओली

कांग्रेसले लोकतन्त्रको नयाँ भाष्य स्थापित गर्‍यो: केपी ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रको नयाँ भाष्य स्थापित गरेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमा छलफल गर्दै ओलीले कांग्रेसले नयाँ अभ्यास सुरुवात गरेको बताए। 

कांग्रेसले प्रतिपक्षीको होइन सहकार्यको प्रस्तावसहित वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष भएको ओलीको भनाइ छ। 

प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गरेकोमा देउवालाई धन्यवाद दिँदै ओलीले नयाँ लोकतान्त्रिक अभ्यास भएको बताए। 

ओलीले सरकारमा रहँदा प्रधानमन्त्रीले गर्ने भनेको काम र काम गर्न गरेको प्रतिवद्धताको लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.