तामाकोशीको सुरुङमा ऊर्जामन्त्री
पुष ६, २०७३ बुधबार २०:१०:०
दोलखाको लामाबगरमा निमार्णाधीन चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिन गत शनिबार पुगेका ऊर्जामन्त्री जनार्दन शर्मालगायतको उच्चस्तरीय टोली सुरुङमार्ग प्रवेश गर्दै । तस्बिरः रासस