गोविन्द केसीको वीर अस्पतालमा उपचार
सोमबार राति पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई उपचारका लागि मंगलबार साँझ वीर अस्पतालको विरामी रेजिडेन्टहरुका लागि छुट्याइएको कोठा (क्याविन ९) भर्ना गरी उपचार गर्दै । तस्बिर : रत्न श्रेष्ठ, रासस
डा. केसी वीर अस्पतालमा
प्रतिक्रिया दिनुहोस !