जब नेपाल टेलिकमको टावरमाथि चढेर युवकले साथीलाई फोन गरे...

जब नेपाल टेलिकमको टावरमाथि चढेर युवकले साथीलाई फोन गरे...
सुन्नुहोस्

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि एक युवक चढेका छन् । गएराति ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता नगरपालिका -९ बकैनियाका २४ वर्षीय अफसर आलम चढेका हुन् । 

टावरमाथि चढेर साथीलाई फोन गरेपछि घटना बाहिरिएको हो ।  आलमलाई सकुशल उद्धार गर्नका लागि टेलिकम परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहारी प्रयास गरिरहेका छ्न्। सुरक्षाकर्मीहरु युवकसँग फोन संवादगरी तल आउनका लागि भने पनि युवक तल आउन मानेका छैन । आलम टावरमाथि किन चढेका हुन् भने अहिलेसम्म खुल्न सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.