शोक प्रस्ताव पारित गरी प्रतिनिधि सभा बैठक स्थगित

शोक प्रस्ताव पारित गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ :  प्रतिनिधि सभाको आइतबार बसेको बैठक संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरी स्थगित भएको छ। संसदको आइतबारको बैठकमा संविधानसभाका पूर्व सदस्य तथा नेकपाका सदस्य मोहम्मद आलमको निधनप्रति शोक प्रस्ताव पारित भएको संघीय संसद सचिवालयले जनाएको छ ।

मुस्तकको यही असार २९ गते उपचारका क्रममा ५३ वर्षको उमेरमा निधन भएको थियो। उनी २०७० को संविधानसभा चुनावमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। संसदको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.