प्रथम सिरहा युवा सम्मेलन सुरु

प्रथम सिरहा युवा सम्मेलन सुरु

सिरहा : १८ औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सिरहामा प्रथम सिरहा युवा सम्मेलन सुरु भएको छ । जिल्ला युवा समितिको अगुवाइमा सदरमुकाम सिरहामा आइतबार बिहानै १७ वटै स्थानीय तहबाट आएका युवाहरुले र्याली निकालेका छन् । उनीहरूले हानिकारक समाजिक परम्पराको विरुद्धमा आवाज उठाएका छन् । 

प्रतिनिधिसभा सदस्य  लिलानाथ श्रेष्ठले सम्मेलनको उदघाटन गरे । आइतबार दिनभरीमा चार वटा सेसनमा लागुऔषधको कुलतबाट युवालाइ बचाउने, बालविवाह, दाइजो प्रथाको विषयमा छलफल हुनेछ । यही सम्मेलनबाट जिल्ला युवा संजाल गठन गरिने आयोजकबाट सुनिल कुमार साहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.