धनगढीको मुख्य बजारमा आगलागी

धनगढीको मुख्य बजारमा आगलागी

धनगढी : धनगढीको एनसीसी बैंक छेउमा रहेको गणेशलक्ष्मी इन्टरप्राइजेज–जुत्ताको पसलमा आगलागी भएको छ। 

गणेशलक्ष्मी इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासी दिउँसो करिब पौने चार बजे  आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानाकारी दिएको छ। 

अहिले नेपाल प्रहरी शसस्त्र प्रहरी र स्थानीय तथा धनगढी उपमहानगरपालिको दमकलले आगो निभाउने प्रयास भइरहेको छ। 

आगलागीको कारण खुलेको छैन। आधाघण्टादेखि आगो नियन्त्रणको प्रयास भएपनि नियन्त्रणमा आउन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.