काठमाडौँका डाँडाभरि हिउँको 'कार्पेट' (फोटो फिचर)
काठमाडौँः जाडोयामले बिदा माग्दै गर्दा शनिबार बिहानदेखि काठमाडौँका अग्ला डाँडाकाँडा हिउँले सेताम्ये भएका छन् । बिहीबारदेखि परेको लगातारको झरीले लामो समयपछि १८ सय मिटरको उचाईसम्म हिमपात भएको हो ।
लगातारको बर्षातपछि भएको हिमपाले फूलचोकी, चन्द्रागिरि, शिवपुरी, नागार्जुन, कपन गुम्बा, बूढानीलकण्ठसहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिउँ परेपछि चन्द्रागिरि र फूचोकीसहितका क्षेत्रमा हिउँ खेल्नेको लर्को लागेको छ । हिमापत र बर्षात् भएपछि काठमाडौँमा पनि अत्यधिक चिसो भएको छ ।
हेर्नुस हाम्रा सहकर्मीहरुले कैद गरेका तस्बिर