गैरीगाउँमा बसको ठक्‍करले पैदल यात्रुको मृत्यु, आफन्तले गरे सडक जाम

गैरीगाउँमा बसको ठक्‍करले पैदल यात्रुको मृत्यु, आफन्तले गरे सडक जाम

काठमाडौं : गैरीगाउँ कार्गो कार्यालय अगाडि सोमबार बिहान बस दुर्घटनाबाट मृत्यु भएका आफन्तले करिब १ घण्टा सडक अवरुद्ध गरे। उनीहरुले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

बिहान करिब ५:३० बजेतिर बा ३ ख ७०५७ नम्बरको बसले पैदयात्री गैरीगाउँका ४५ वर्षीय पदम कार्कीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।  ठक्‍कर दिने बस र चालक महानगरीय प्रहरी बृत्त गौशालाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 सबै तस्बिर : प्रज्वल पौडेल / सन्तोष निरा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.