भैँसेपाटीमा भीषण आगलागी
ललितपुर : ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । घटना नियन्त्रणमा लिन अहिले स्थानीय र प्रहरी जुटेका छन् ।
कसरी आगोलागी भयो भन्नेबारे बिस्तृतमा जानकारी आइसकेको छैन । साथै मानवीय तथा आर्थिक क्षति बारे पनि बिस्तृतमा जानकारी आइसकेकाे छैन ।