सिन्धुलीमा हावाहुरीसहित वर्षा, विद्युत सेवा अवरुद्ध

सिन्धुलीमा हावाहुरीसहित वर्षा, विद्युत सेवा अवरुद्ध

सिन्धुली : सिन्धुलीमा केहीबेर अघिबाट हावाहुरीसहित वर्षा सुरु भएको छ। जिल्ला सदरमुकाम माढीबजार तथा महाभारत क्षेत्रमा ठूलो हावाहुरीसहित वर्षा सुरु भएको हो। 

जिल्लाको मरिण क्षेत्रमा पनि तीव्र बेगमा हावाहुरी चलेको र वर्षा भएको छ। हावाहुरी र वर्षा सुरु भएपछि जिल्लामा सुरक्षा सतर्कता अपनाइएको छ। कच्ची घर भएकामा भने हावहुरी चलेसँगै त्रास बढेको छ। 

घाँस दाउरा गर्न वन जंगल गएका र पैदलयात्रु भने हुरी र वर्षात‍्बाट बढी प्रभावित भएका छन्। हावाहुरी र वर्षातपति जिल्लाका सबै क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ।

हावाहुरीपछि विद्यालयको पढाई पनि प्रभावित भएको छ।हावाहुरी आएसँगै विद्यालयको पढाइ बन्द गरेर विद्यार्थीलाई सुरक्षित स्थानमा राखिएको क्यानेश्वर माविका शिक्षले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.