मोटरसाइकलमा आएका युवाले भक्तपुरमा महिलाको घाँटी रेटेर हत्या

मोटरसाइकलमा आएका युवाले भक्तपुरमा महिलाको घाँटी रेटेर हत्या

काठमाडौं : भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ। आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

 अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अपराध महाशाखा र भक्तपुर प्रहरी परिसरले घटनामा संलग्न युवाको खोजी भइरहेको छ। उनले भने-'घटनाको अनुसन्धान गरिरहेका छौ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.