तिहारमा झिलिमिली (फोटो फिचर/भिडियो)
काठमाडौं : आइतबार तिहारको दोस्रो दिन। साँझ घरघरमा लक्ष्मीको पूजा गरिएको छ। शनिबार पहिलो दिन काग तिहार मनाइएको थियो। तिहार सुरु भएसँगै सहर झिलिमिली बत्तीले छपक्कै छोपिएका छन्। लक्ष्मी पूजाका दिन अझ काठमाडौंलगायत देशभरका सहर झिलिमिली भएका छन्। उज्यालो पर्व तिहारको झिलिमिलीलाई तस्बिरमा देखाउने कोशिस गरेका छौँ।
काठमाडौं सहरका तस्बिर विकास कार्की, सुनिता डंगोलले कैद गरेका हुन् भने पोखराबाट कृष्णमणि बरालले आफ्नो लेन्समा कैद गरेका छन् ।







पोखरा सहरको झिलिमिली

प्रतिक्रिया दिनुहोस !