वीरगन्जमा छठ पूजा (फोटोफिचर)
वीरगन्ज : छठ पर्वको मुख्य दिन आज। वीरगन्जको घडीअर्वा पोखरी छठ घाटमा ब्रतालुहरुले सुर्य भगवान र छठी मातालाइ अर्घ दिएर पूजा गरेका छन्।
तराइ मधेसको महान् पर्व मानियो यो पूजा महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि सुरु भएको मानिन्छ। ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ। यसै अवसरमा अनिबार वीरगन्जको घडीअर्वा पोखरी छठ घाटमा सूर्य भगवान र छठी मातालाइ अर्घ दिएर पूजा गर्दै ब्रतालुहरु :

प्रतिक्रिया दिनुहोस !