श्रीलंका टप्पुमा डुंगा सरर
सप्तरी : सप्तकोसी नदी तरेपछि नदीले घेरेको ठूलो भू-भाग आउँछ। जसलाई श्रीलंका टप्पु भनिन्छ । उदयपुर-सप्तरी र सुनसरी जिल्ला छुने टप्पुमा विशाल घाँसे मैदान छ । सोही घाँसे मैदानबाट घर छाउन प्रयोग गरिने कास-सिरु र खर ल्याउन स्थानीय डुंगा लिएर पुग्ने गर्छन्। उनीहरुका अनुसार प्रति मुठा ५० देखि ८० रुपैयाँमा बिक्री हुने गरेको छ। यो स्थानीयको भरपर्दो आम्दानीको स्रोत हो।_20191126075221.jpg)
_20191126075221.jpg)
_20191126075221.jpg)

प्रतिक्रिया दिनुहोस !