गिजुभाईका दुई पुस्तक नेपालीमा
![गिजुभाईका दुई पुस्तक नेपालीमा](https://annapurnapost.prixacdn.net/media/albums/gijuvai-two-book_20191201064424_XAFemRWwX9.jpg)
काठमाडौं : भारतीय शिक्षाविद् गिजुभाईका दुई पुस्तकको नेपाली अनुवाद प्रकाशित भएका छन्। ‘आमाबाबुको भूमिका’ र ‘आमाबाबुका प्रश्न’ नामक दुई पुस्तककको कृष्ण गिरी र घनेन्द्र ओझाले गरेका हुन्।
यी पुस्तकोको प्रकाशन ईन्डिगो इन्कले गरेको हो। यसअघि पनि ईन्डिगोले गिजुभाईका बालबालिकासँग सम्बन्धीत आधा दर्जन पुस्तक प्रकाशित गरिसकेको छ। दुबै पुस्तकको मूल्य २ सय ४९ रुपैँया रहेको छ। आमाबाबु र अभिभावकले बालबालिकासँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा पुस्तक केन्द्रीत रहेको प्रकाशक विष्णुकुमारले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)