टिकटक एक जासुस एप !

टिकटक एक जासुस एप  !

पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक (भिडियो बनाउने एप) डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको पुष्टि भएको छ । 

विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्छन् । टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो । 

टिकटक एक चीनियाँ एप हो । जुन विश्वको १५० देशहरुमा प्रयोग गर्न सकिन्छ । तर कतिपय देशहरुमा यो एप बन्द पनि गरिएको छ । टिकटकका कारण कतिपयले ज्यान समेत गुमाएका छन् । 

अमेरिकी सोशल डिक्शन वेबसाइट रेडडिटका सिइओ स्टीभ हफमेनले टिकटकलाई एक कार्यक्रममा ‘प्यारासाइट’ नाम दिएका छन् । रेडटिका सहसंस्थापक र सिइओले टिकटकलाई परजीवि भनेर वर्णण गरेका छन् । 

टेक क्रन्चको रिर्पोट अनुसार टिकटकलाई ‘स्पाईवेयर’ पनि भनिन्छ । स्पाइवेयर भन्नाले अरुको जासुसी गर्ने काम हो ।

‘मलाई यो टिकटक एप परजीवि जस्तै लाग्छ, म यस्तो एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्दिन्,’ सिइओ स्टिभ हफमेनले भने । 

यस चिनीयाँ एपको विषयमा विश्वमा धरै विवादहरु उत्पन्न भएका छन् । सेन्सर टावरको एक रिर्पोट अनुसार, गत वर्ष विश्वमा फेसबुकको तुलनामा टिकटक एप धेरै डाउनलोड गरिएको पाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.